Logo
२३ बैशाख २०८१, आईतबार
(January 18, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

कर्णाली उपसभामुखमा उम्मेदवारी दिएकी शाहीको प्रस्ताव अस्वीकृत

कर्णाली प्रदेशसभाको आज भएको उपसभामुख पदको निर्वाचनमा नेपाली कांग्रेसकी नेतृ इन्द्राकुमारी शाही पराजित भएकी छिन् । ४० सदस्यीय प्रदेशसभा सदस्य रहेको कर्णाली प्रदेशसभामा आज भएको मत विभाजन प्रक्रियामा ३८ प्रदेशसभा

फ्रान्सेली टोली विमान दुर्घटनाबारे अध्ययन गर्न घटनास्थलमा

फ्रान्सबाट आएको विज्ञ टोली पोखरामा भएको यती एयरलाइन्सको एटीआर विमान दुघर्टनाबारे अध्ययन गर्न घटनास्थलमा पुगेको छ । टोलीले घटनास्थलको अवलोकन गरिरहेको छ । सदस्यीय टोलीले उडानमा संलग्नहरुसँग पनि छलफल गरेर

स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्छु : मन्त्री गिरी

स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या सुधार्ने बताएका छन् । त्यसका लागि आफूले अध्ययन थालेको बताएका गिरी मंगलबार स्वास्थ्यमन्त्रीमा नियुक्त भएसँगै कान्ति बाल अस्पतालको निरीक्षणमा पुगेका

सभामुखमा एमालेका घिमिरेले गराए उम्मेदवारी दर्ता

नेकपा एमालेका देवराज घिमिरेले सत्ता गठबन्धनबाट सभामुख पदमा उम्मेदवारी दर्ता गराएका छन्। बुधबार दिउँसो संघीय संसद् भवन पुगेर घिमिरेले उम्मेदवारी दर्ता गराएका हुन्। सुवास नेम्वाङ प्रस्तावक र गृहमन्त्री रवि लामिछाने,

पाकिस्तानमा देशव्यापी पोलियो उन्मुल अभियान सुरु

पाकिस्तानमा देशव्यापी पोलियो उन्मुल कार्यक्रम सुरु भएको छ । तीन दिनसम्म चल्ने अभियानको प्रधानमन्त्री सहबाज सरिफले राजधानी इस्लामबादबाट सुरु गरे । प्रधानमन्त्री सरिफले आगामी दिनमा यो अभियानलाई सशक्त बनाउन केन्द्रीय

मधेस प्रदेश सभाका सभामुख र उपसभामुखले लिए शपथ

मधेस प्रदेश सभाका नवनिर्वाचित सभामुख रामचन्द्र मण्डल र उपसभामुख बबिताकुमारी राउत ईशरले पद तथा गोपनीयताको शपथ लिएका छन्। बुधबार उनीहरूलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको शपथ गराएका हुन्।

काँग्रेसले सभामुखको उम्मेदवार टुङ्ग्याउनुअघि दलसँग छलफल गर्ने

नेपाली काँग्रेसले सभामुखको उम्मेदवार टुङ्ग्याउनुअघि अरु दलसँग पनि छलफल गर्ने भएको छ । धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले अरु दलसँग छलफल गरेर उम्मेदवारी दर्ता गर्ने निर्णय भएको प्रवक्ता प्रकाशशरण महतले बताए

मधेस प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । उनलाई सत्तारुढ गठबन्धनमा रहेका नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपा नेपाल, जनमत पार्टी लगायतले विश्वासको मत

पुरुषको तुलनामा महिलामा यी भिटामिनको कमी हुन्छ, यसरी रहनुहोस् स्वस्थ्य !

महिलामा भिटामिनको कमी : रातभर सुत्दा पनि थकान महसुस हुने वा सधैं कमजोरी महसुस हुने गरेको महिलाहरूले गुनासो गर्छन् । उनीहरुले लामो समयसम्म यी समस्यालाई बेवास्ता गर्छन्, जुन पछि ठूला

स्वास्थ्यमन्त्री गिरी र राज्यमन्त्री डा. कार्कीद्वारा पदभारग्रहण

स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी र राज्यमन्त्री डा. तोसिमा कार्कीले पदभारग्रहण गरेका छन् । मंगलबार भएको मन्त्री परिषद् विस्तारमा नेकपा एमालेका गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. कार्कीले स्वास्थ्य

नवनियुक्त रक्षा मन्त्री उप्रेतीले सम्हाले कार्यभार

रक्षामन्त्री हरि उप्रेतीले सिंहदरवारस्थित रक्षा मन्त्रालयमा पद बहाली गरेका छन् । उनलाई मन्त्रालयमा प्रधानसेनापति प्रभुराम शर्मा र मन्त्रालयका सचिव किरणराज शर्मालगायतका कर्मचारीले स्वागत गरेका थिए । नवनियुक्त मन्त्रीलाई स्वागत अभिवादन

पैसाको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्छौं : डा. तोसिमा कार्की

स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले पैसाको अभावमा उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्ने बताएकी छन् । मंगलबार स्वास्थ्य मन्त्रालयमा पदबहाली गर्दै उनले पैसाको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्ने