Logo
५ जेष्ठ २०८१, शनिबार
(January 18, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काँग्रेसले सभामुखको उम्मेदवार टुङ्ग्याउनुअघि दलसँग छलफल गर्ने

नेपाली काँग्रेसले सभामुखको उम्मेदवार टुङ्ग्याउनुअघि अरु दलसँग पनि छलफल गर्ने भएको छ ।

धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले अरु दलसँग छलफल गरेर उम्मेदवारी दर्ता गर्ने निर्णय भएको प्रवक्ता प्रकाशशरण महतले बताए ।

उनले भने, ‘कुन–कुन दलको समर्थन लिन सकिन्छ भनेर हामी छलफल गर्छौँ । उम्मेदवारको विषयमा आन्तरिक कुराकानी भइरहेको छ ।’

प्रकाशित मिति: Jan 18, 2023

प्रतिक्रिया दिनुहोस्