Logo
५ जेष्ठ २०८१, शनिबार
(January 18, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभामुखमा एमालेका घिमिरेले गराए उम्मेदवारी दर्ता

नेकपा एमालेका देवराज घिमिरेले सत्ता गठबन्धनबाट सभामुख पदमा उम्मेदवारी दर्ता गराएका छन्। बुधबार दिउँसो संघीय संसद् भवन पुगेर घिमिरेले उम्मेदवारी दर्ता गराएका हुन्।

सुवास नेम्वाङ प्रस्तावक र गृहमन्त्री रवि लामिछाने, ऊर्जा मन्त्री राजेन्द्र लिङदेन र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे समर्थक रहेका छन्।

प्रकाशित मिति: Jan 18, 2023

प्रतिक्रिया दिनुहोस्