Logo
५ जेष्ठ २०८१, शनिबार
(January 18, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाकिस्तानमा देशव्यापी पोलियो उन्मुल अभियान सुरु

पाकिस्तानमा देशव्यापी पोलियो उन्मुल कार्यक्रम सुरु भएको छ । तीन दिनसम्म चल्ने अभियानको प्रधानमन्त्री सहबाज सरिफले राजधानी इस्लामबादबाट सुरु गरे । प्रधानमन्त्री सरिफले आगामी दिनमा यो अभियानलाई सशक्त बनाउन केन्द्रीय र प्रान्तीय सरकारले ध्यान दिनुपर्ने बताए ।

प्रान्तमा पछिल्ला वर्षमा पाकिस्तानका केही पोलियो संक्रमण देखिएको छ । पाकिस्तानको दक्षिणी प्रान्त खैबर पाक्थुन्क्वामा २० जनामा पोलियोको संक्रमण देखिएको थियो ।

कतिपय क्षेत्रमा विद्रोहीले स्वास्थ्य कार्यकर्ता र स्वयंमसेवीलाई निशाना बनाउँदा विगतामा पोलियो अभियान प्रभावित भएको थियो ।

प्रकाशित मिति: Jan 18, 2023

प्रतिक्रिया दिनुहोस्