Logo
२ जेष्ठ २०८१, बुधबार
(March 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

अहिले नै सरकारमा जाने/नजाने महत्वपूर्ण कुरा होइन : धर्मेन्द्र बाँस्तोला

नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले अहिले नै सरकारमा जाने /नजाने विषय महत्वपूर्ण नभएको बताए । सञ्चारकर्मीसँग आज यहाँ कुराकानी गर्दै उनले पार्टीको नीति सरकारमा

कुवेतमा आजदेखि रात्रिकालीन कर्फ्यु, घरेलु श्रमिक र कुटनीतिज्ञलाई प्रवेश खुला

कुवेत सरकारले कोरोना भाइरसको बढ्दो सङ्क्रमण रोक्न आजदेखि अप्रिल ८ सम्मको लागि रातिको समयमा कर्फ्यु लगाउने भएको छ । कुवेत न्युज एजेन्सी कुनाले जनाएअनुसार कुवेतमा कोरोना सङ्क्रमितको संख्या बढ्दै गएपछि

संसद अधिवेशनमा प्रचण्ड-नेपाल पक्ष सत्तापक्षकै कुर्सीमा बस्ने

संसद सचिवलायले सत्तारूढ दल नेकपा बर्तमान समयमा राजनीतिक विभाजित भएपनि कानुनीरुपमा अलग भइनसकेकोले प्रचण्ड-नेपाल पक्ष सत्तापक्षकै कुर्सीमा बस्ने जनाएको छ । सचिवालय प्रवक्ता रोजनाथ पाण्डेले हाउसमा सत्तापक्षको लाइनमा नै बस्ने

उपसचिवमा बढुवाका लागि ६४ जनाको नाम सिफारिस {नामावलीसहित}

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत रहेको बढुवा समिति सचिवालयको शनिवार बसेको बढुवा समितिको बैठकले ६४ जनालाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको छ । ज्येष्ठता तथा कार्यसम्पादनको मूल्याङनद्वारा शनिवार

लैङ्गिक हिंसा न्यूनीकरण अनुशिक्षण अभियान

एक सय ११औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नमोबुद्ध नगरपालिकामा १३ दिने लैङ्गिक हिंसा न्यूनीकरणका लागि अनुशिक्षण कार्यक्रम गरिएको छ । नगरको आयोजनामा ‘लैङ्गिक हिंसाविरुद्धको वर्ष : हिंसा न्यूनीकरण गर्नैपर्छ’ भन्ने

लोमान्थाङमा सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन

चीनको स्वसासित क्षेत्र तिब्बतको सिमानामा रहेको मुस्ताङको लोमान्थाङ गाउँपालिकामा सुक्खा बन्दरगाहा निर्माणको सम्भाव्यता अध्ययन सुरु भएको छ । नेपाल-चीनबीचको २४ नम्बर सीमास्तम्भ रहेको कोरोला नाकामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको

चन्द समूहका नेताकार्यकर्ता रिहाइ प्रक्रिया शुरु

सरकारले नेत्रविक्रम चन्द समूहका गतिविधिमाथि लागेको प्रतिबन्ध हटेसँगै नेता–कार्यकर्ता रिहाइ प्रक्रिया शुरु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार आवश्यक प्रक्रिया पुर्‍याएर उनीहरुलाई छाड्न थालिएको हो । “अदालतमा पुर्पक्षमा पुगेकाका

नेपाल बैंकले खुलायो १ सय ९२ पदमा आवेदन (सूचनासहित)

नेपाल बैंक लिमिटेडले एक सय ९२ पदमा आवेदन माग गरेको छ । बैंकले सहायक प्रबन्धक, सिएतर्फ सहायक प्रबन्धक, आइटीतर्फ सहायक प्रबन्धक तथा प्रदेशहरू अन्तर्गत सहायकहरू गरी एक सय ९२ पदमा

मुस्कान खातुनले पाइन् अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

एसिड आक्रमणविरुद्धकी अभियन्ता मुस्कान खातुनले अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार पाएकी छन् ।१५ वर्षीया खातुनलाई विदेश मन्त्रालयले दिने यस वर्षको इन्टरनेशनल विमेन अफ करेज अवार्ड पाएकी हुन्। वीरगञ्जकी खातुनलाई अमेरिकी विदेश

सुखानी शहीद स्मृति दिवस : सुखानीको सपनाबाट अन्यत्र नमोडिन योद्धाहरुको खबरदारी

नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ मोड दिने झापा आन्दोलन भएको ४८ वर्ष पूरा भएको छ । तत्कालीन नक्सलवादी सशस्त्र विद्रोहबाट प्रत्यक्ष प्रभावित हुँदै विसं २०२८ मा युवा कम्युनिष्टहरुले झापाको ग्रामीण क्षेत्रबाट

चलचित्र ‘तिम्रो हुने कहिले?’को गीत सार्वजनिक (हेर्नुहोस् भिडियो)

चलचित्र ‘तिम्रो हुने कहिले?’को शीर्ष गीत सार्वजनिक भएको छ । राजधानीमा बुधबार एक कार्यक्रमबीच गीतको भिडियो सार्वजनिक भएको हो । रोमाण्टिक भावको यस युगल गीतमा चर्चित गायक बबुल गिरी र

नेपाल एयरलाइन्सका चार पाइलटको उडान अनुमति स्थगित

नागरिक उड्डयन क्षेत्रको नियमक नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका चार जना पाइलटलाई उडानमा रोक लगाएको छ । प्राधिकरणले एयरलाइन्सका अपरेशन विभाग, सेफ्टी विभाग प्रमुखसहित चारजना पाइलटलाई उडानमा रोक लगाएको