Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपसचिवमा बढुवाका लागि ६४ जनाको नाम सिफारिस {नामावलीसहित}

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत रहेको बढुवा समिति सचिवालयको शनिवार बसेको बढुवा समितिको बैठकले ६४ जनालाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको छ ।

ज्येष्ठता तथा कार्यसम्पादनको मूल्याङनद्वारा शनिवार बसेको बढुवा समितिको बैठकले उपसचिवमा बढुवाका लागि ६४ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

सचिवालयका अनुसार राज राजपत्राङ्कित द्वितीय श्रेणी सामान्य प्रशासन सेवा समूहमा ४५ जना, लेखा समूहमा ८ जना र राजश्व समूहमा ७ जनाको नाम उपसचिव बढुवाका लागि सिफारिस गरिएको छ ।

हेनुहोस् नामावली सूची :

प्रकाशित मिति: Mar 7, 2021

प्रतिक्रिया दिनुहोस्