Logo
१७ बैशाख २०८१, सोमबार
(August 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्न सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार राति १२ बजेदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस

तीनपातेको अपार सफलता पछि आर्टमाण्डूको प्रस्तुतिमा ‘बाफ’ रिलिज (हेर्नुहोस् भिडियो)

तिनपाते अनि के माया लाग्छ र ?जस्ता वहुचर्चित गीत र तिनका म्यूजीक भिडियो बनाएर करोडौं नेपाली दर्शकश्रोताको माया पाउन सफल आर्टमाण्डु स्टुडियोले ‘बाफ’ बोलको म्युजिकल फिल्म रिलिज गरेको छ ।

अफगानिस्तानको काबुल विमानस्थलमा अमेरिकी सेनाले चलायो गोली,सबै उडान रद्द

अफगानिस्तानको काबुलस्थित विमानस्थलमा अमेरिकी सेनाले गोली चलाएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपी अफगानिस्तान छोड्नको लागि विमानस्थलमा मानिसहरूको भिड रहेको अवस्थामा अमेरिकी सेनाले गाली चलाएको हो । तालिबानले अफगानिस्तान कब्जा

आज साउनको अन्तिम सोमबार शिवको पूजा आराधना गरी व्रत समापन गरिँदै

आज साउन महिनाको अन्तिम सोमबार परेको छ । आज महिलाहरुले पूजा आराधना गरी साउनको सोमबारे व्रत समापन गर्ने गर्छन् । हिन्दु परम्परा अनुसार आजको दिनलाई महत्वपूर्ण दिनका रुपमा लिने गरिन्छ

पवनदीप राजन बने ‘इन्डियन आइडल १२’ को विजेता

भारतीय टेलिभिजनको सबैभन्दा चर्चित रियालिटी शो ‘इन्डियन आइडल’ को सीजन-१२ को विजेता घोषणा भएको छ । सीजन-१२ को ट्रफी पवनदीप राजनले हात पारेका छन् । इन्डियन आइडल बिजेता पवनदीपले ट्रफी,

अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले यसरी छाडे देश (हेर्नुहोस् भिडियो)

विद्रोही तालिबान लडाकूले धम्की दिएपछि अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले आइतबार देश छाडेका छन् । स्थानीय टोलो समाचारलाई उद्धृत गर्दै राष्ट्रपति घानीले आइतबार साँझ देश छाडेको नाम नबताउने सर्तमा दुई वटा

गृहमन्त्री खाणद्वारा प्रहरी प्रधान कार्यालय निरीक्षण

गृहमन्त्री बालकृष्ण खाणले आइतबार प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका छन् । निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री खाणले प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याव, पोलीग्राफ सेक्सन, डाटा सेन्टर र केन्द्रीय प्रहरी

९० लाख माथिका पिकअप नेपाली बजारमा उपलब्ध, फोर्ड र्‍याप्टरको मूल्य १ करोड ५९ लाख

नेपाली बजारमा १ करोड हाराहारी र सो भन्दा बढी मूल्यका पिकअपको समेत कारोबार हुँदै आइरहेको छ । सामान्यतः पिकअपलाई सामान ओसारपसार गर्ने साधनका रुपमा लिइन्छ । तर बजारमा अत्याधुनिक विशेषता

कांग्रेसले क्रियाशील सदस्यले गाउँ-नगरको कार्यसमिति चुन्ने व्यवस्था हटायो

नेपाली कांग्रेसले विधानमा भएको क्रियाशीलले चयन गर्ने व्यवस्था संशोधन गर्दै वडा सभापति र क्षेत्रीय प्रतिनिधिहरू मात्रै गाउँ तथा नगर अधिवेशनका लागि मतदाता हुने निर्णय गरेको छ। साथै कांग्रेसले गाउँपालिका, नगरपालिका,

राष्ट्रिय वाणिज्य बैंकको आ.व.०७७/७८ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आ.व.२०७७/७८ को चौथो त्रैमाससम्मको वित्तीय विवरणहरु सार्वजनिक गरेको छ । बैंकले आ.व.२०७७/७८ को चौथो त्रैमाससम्मको वित्तीय विवरणहरु हिजो प्रकाशित गरेको हो । बैंकले यस अवधिमा रु.

गायक प्रदिप लामाको ‘खै त तिम्रो बुट्टे सारी’ गीत सार्वजानिक (हर्नुहोस् भिडियो)

गायक प्रदिप लामाको ‘खै त तिम्रो बुट्टे सारी’ बजारमा आएको छ।  भिमफेदी गाइज र मोडल एंव नायिका सुमि मोक्तान अभिनित उक्त म्युजिक भिडियो ‘प्रदिप लामा अफिसियल’ बाट सार्वजानिक गरिएको हो

र्‍यापर निकी मिनाज र उनको पतिविरुद्ध यौन दुर्व्यवहार पीडितद्वारा मुद्दा दायर

अमेरिकी र्‍यापर निकी मिनाज र उनका केनथ पेटी पतिविरुद्ध यौन दुर्व्यवहार पीडित एक महिलाले मुद्दा दायर गरेकी छन् । मिडिया रिपोर्टका अनुसार सन् १९९४ मा केनथ पेटीबाट बलात्कारको प्रयासको शिकार