Logo
३० बैशाख २०८१, आईतबार
(March 9, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

खुमटारमा प्रचण्‍ड र चिनियाँ राजदूत यान्छीबीच भेटर्वाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्‍ड’ र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटर्वाता भएको छ । अध्यक्ष प्रचण्डलाई भेट्न बुधबार बिहान राजदूत होउ यान्छी खुमलटार पुगेकी थिइन् ।

एमसीसी नेपाल हितमा रहेकाले अर्थतन्त्रमा पनि सहयोग पुर्‍याउँछ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एमसीसीले नेपालको अर्थतन्त्रमा सहयोग पुग्ने बताएका छन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत महानगरपालिका-३१ को शंखमुलमा बुधवार बिहान आयोजित बुथ कार्यसमिति गठन समारोह सम्बोधन

रेखा थापाको कटाक्ष : चोकचोक र गल्लीगल्लीमा न्यायाधीश र वकिलहरू जन्मिरहेका छन !

नायिका रेखा थापाले अहिले चोकचोक र गल्लीगल्लीमा न्यायाधीश,वकिलहरू जन्मिरहेको बताएकी छन् । साथै थापाले राजनीतिक हिसावले उपस्थित र शृङ्गारिक हिसावले प्रतिनिधित्व गर्दैमा महिलामा परिवर्तन नआउने बताएकी छन् । महिला दिवसको

यी हुन् विश्वका सबैभन्दा शक्तिशाली १० महिला {सूचीसहित}

सँसारमा अहिले पनि पुरुषहरु नै सर्वाधिक शक्तिशालीको सूचीमा छन् । विश्वको शक्तिशाली व्यक्तिहरुको सूचीमा अहिलेसम्म कुनै महिला परेका छैनन् । तर, पछिल्लो समय महिलाहरुको शक्ति बढिरहेको छ । शक्तिशालीहरुको सूचीमा

विश्वका यी हुन् सबैभन्दा धनी १० महिला {सूचीसहित}

पछिल्लो समयमा महिला पनि आर्थीकरुपमा अब्वल बन्दै गएका छन् ।यसको उदाहरण फोर्बसले अर्बपतिको सूचीमा रहेका कतिपय महिलाहरु १०० सबैभन्दा शक्तिशाली महिलाको सूचीपनि पर्नुलाई लिन सकिन्छ । अघिल्ला वर्षका तुलनामा अर्बपतिको

रुस-युक्रेन युद्धबाट प्रभावित ५६२ जना नेपाली सुरक्षित स्थानमा

रुस–युक्रेन युद्धबाट प्रभावित ५६२ जना नेपालीहरु सुरक्षित स्थानमा पुगेका पुगेका छन् । गैरआवासीय नेपाली संघ, रुस-युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्दार उच्चस्तरीय समितिका अनुसार युक्रेनबाट नेपालीहरु सुरक्षित स्थानको खोजी

यामाहाले एमटी १५ लाई अपडेट गरेर नयाँ मोडल २०२२ ल्याउने

यामाहाले आफ्नो लोकप्रिय न्याकेड स्ट्रिटफाइटर बाइक एमटी १५ लाई अपडेट गरेर ल्याउने भएको छ । २०२२ मोडलमा धेरै फिचर्स अपडेट गरेर ल्याउने तयारी थालेसंगै कम्पनीले अहिले हाल कारोबार भैरहेको मोडलको

सरकारलाई नोबेलका विद्यार्थीलाई पढ्ने वातावरण बनाउन संसदीय समितिको निर्देशन

सरकारलाई विराटनगरको नोबेल मेडिकल कलेजका आन्दोलनरत १० विद्यार्थीलाई पढ्न सक्ने वातावरण बनाउन प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले निर्देशन दिएको छ । सोमबार सिंहदरवारमा बसेको समितिको बैठकले २५ गतेभित्र वा ढिलोमा

नेपाल युक्रेनको पक्षमा परराष्ट्र नीतिअनुसार नै उभिएको छ : परराष्ट्रमन्त्री

रुसले आक्रमण गरेको युक्रेनको पक्ष लिनु कुनै गुटमा लागेको नभएको पराष्ट्र मन्त्री नारायण खड्काले स्पष्टिकरण दिएका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खड्काले असंलग्न परराष्ट्र नीतिअनुसार नै

विद्युत नियमन आयोगको अध्यक्ष र तीन सदस्यका लागि दरखास्त आह्वान

विद्युत नियमन आयोगको अध्यक्ष र सदस्यका लागि सरकारले दरखास्त आह्वान गरेको छ । अध्यक्ष, तीन सदस्य (एक महिलासहित) का लागि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, सिफारिस समितिले सोमबार सार्वजनिक सूचना

बारको निवार्चनका लागि आज उम्मेद्वार मनोनयन, अध्यक्षका शुल्क ५० हजार

आज नेपाल बार एसोसिएसनको निर्वाचनका लागि उम्मेदवार मनोनयनको कार्यतालिका रहेको छ । चैत १९ मा हुने निर्वाचनका लागि बारले आज दिउँसो ११ बजेदेखि ३ बजेसम्म उम्मेदवार मनोनयनको समय तोकेको छ।

बलात्कारको आरोपमा पक्राउ परेका पल शाहलाई थप १२ दिन थुनामा राख्न अनुमति

बलात्कारको आरोपमा प्रहरीको हिरासतमा रहेका अभिनेता पल शाहलाई थप १२ दिन थुनामा राख्ने भएको छ । नाबालिग गायिकामाथि जबरजस्ती करणी गरेको अभियोग लागेका अभिनेता पल शाहलाई थप १२ दिन थुनामा