Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 7, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विद्युत नियमन आयोगको अध्यक्ष र तीन सदस्यका लागि दरखास्त आह्वान

विद्युत नियमन आयोगको अध्यक्ष र सदस्यका लागि सरकारले दरखास्त आह्वान गरेको छ ।

अध्यक्ष, तीन सदस्य (एक महिलासहित) का लागि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, सिफारिस समितिले सोमबार सार्वजनिक सूचना जारी गरेर दरखास्त माग गरेको हो ।

इच्छुक र योग्य उम्मेदवारले १५ दिनभित्र आवेदन दिन सक्नेछन् । आवेदन परेकामध्ये कार्ययोजनाको मूल्यांकनका आधारमा संक्षिप्त सूचीमा परेका बढीमा पाँच जनालाई कार्ययोजना प्रस्तुतिका लागि बोलाइने छ ।

 

प्रकाशित मिति: Mar 7, 2022

प्रतिक्रिया दिनुहोस्