Logo
३ जेष्ठ २०८१, बिहीबार
(March 9, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खुमटारमा प्रचण्‍ड र चिनियाँ राजदूत यान्छीबीच भेटर्वाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्‍ड’ र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटर्वाता भएको छ ।

अध्यक्ष प्रचण्डलाई भेट्न बुधबार बिहान राजदूत होउ यान्छी खुमलटार पुगेकी थिइन् । भेटमा उनीहरुबीच चीनका विदेश मन्त्री वाङ यीको नेपाल भ्रमणका विषय लगायत पछिल्लो राजनीतिक अवस्थाबारे कुराकानी भएको स्रोतले जानकारी दिएको छ ।

उनीहरुबीच झन्डै दुई घन्टा लामो छलफल भएको थियो ।

प्रकाशित मिति: Mar 9, 2022

प्रतिक्रिया दिनुहोस्