बोहोराटारमा नेपाली कांग्रेका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक जारी छ ।नेपाली कांंग्रेसको क्रियाशील सदस्यता विवादका विषयमा छलफल गर्नका लागि बिहान १० बजेदेखि पौडेल समूहको बैठक बसिरहेको हो । क्रियाशील छानबिन
मन्त्रिपरिषद्को बैठक आज बस्दै छ ।बुधबार बैठक आज अपराह्न ४ बजे बोलाइएको छ । मन्त्रिपरिषद्को बैठकमा मन्त्रालयका नियमित एजेन्डामा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सत्तारुढ गठबन्धनबी सहमति जुट्न
पछिल्लो समयमा बलिउडमा हट केक बनेको खवर हो शिल्पा शेट्टीका पति राज कुन्द्रा पोनोग्रफी प्रकरण । उक्त प्रकरणमा अझै अनुसन्धान जारी रहेको छ अझै पनि राज कुन्द्रासँग जोडिएका कुराहरु एक
प्रदेश नंम्बर १ मा नेकपा एमालेका १० जना प्रदेश सभा सदस्यहरु नेकपा एकीकृत समाजबादीमा जाने भएका छन् ।नेकपा एमाले छोडेर १० जना प्रदेश सभा सदस्य नवगठित नेकपा एकीकृत समाजवादीमा जाने
सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध लामो समयदेखि चलिरहेको द्वन्द्वकालीन मुद्दाको पेसी सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज फेरि चढेको छ । प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरा अध्यक्ष रहेको इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा
बागमती प्रदेशका समाजिक विकास मन्त्री कृष्णप्रसाद शर्मा खनालले पदबाट राजीनामा दिएका छन्। उनले आज बिहान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई भेटेर मन्त्री पदबाट राजीनामा दिएका हुन्। शर्मामाले मन्त्री पदबाट राजीनामा दिएको स्रोतले
धेरै मासिको रोजाइमा एप्पलको आइफोन पर्न सफल भएको छ ।आगामी सेप्टेम्बर १४ मा एप्पलले आफ्नो नयाँ आइफोन सार्वजनिक गर्ने बताइएको छ । विश्वका करोडौँ स्मार्टफोन प्रयोगकर्ताले हरेक वर्ष एप्पलको नयाँ
भारत र तालिबान प्रतिनिधिबीच पहिलोपटक कतारमा वार्ता भएको छ । अफगानिस्तानबाट अमेरिकी सेना पूर्ण रुपमा फिर्ता भएको केही घन्टामा नै भारत र तालिबान प्रतिनिधिबीच पहिलोपटक वार्ता भएको हो । तालिबान
तुइन चुडाउने कार्यमा भारतीय सशस्त्र सीमा बल एसएसबीको उपस्थितिमा दार्चुला तुइन घटना भएको सरकारद्वारा गठित दार्चुला घटना छानबिन समितिले निष्कर्ष निकालेको छ । मंगलबार सरकारलाई प्रतिवेदन बुझाउँदै समितिले घटनामा संलग्न
लुम्बिनी प्रदेश स्थित अर्घाखाँचीको पाणिनी गाउँपालिका-७ अडगुरीमा पहिरामा पुरिएर एक बालिकाको मृत्यु भएको छ।उक्त घटनामा परी तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा जिवलाल सुनारकी नौ वर्षीया छोरी झरना सुनार
सुदूरपश्चिम प्रदेशसभा एमालेका १० सांसदलेले नेकपा एकीकृत समाजवादी रोजेका छन् । निर्वाचन आयोगले प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुलाई दल रोज्न २२ भदौसम्म समय दिएको छ ।तर सूदुरपश्चिममा मंगलबार १० सांसदले
वाग्मती प्रदेशको मुख्यमन्त्री नेकपा एकीकृत समाजवादी सांसद राजेन्द्र पाण्डे दावी गर्ने भएका छन् । नेकपा एमालेका १२ सांसदले एकीकृत समाजवादी रोजेकाले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । मंगलबार एमालेका