Logo
४ जेष्ठ २०८१, शुक्रबार
(September 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज ४ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

file photo

मन्त्रिपरिषद्को बैठक आज बस्दै छ ।बुधबार बैठक आज अपराह्न ४ बजे बोलाइएको छ ।

मन्त्रिपरिषद्को बैठकमा मन्त्रालयका नियमित एजेन्डामा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सत्तारुढ गठबन्धनबी सहमति जुट्न सकेको छैन् र मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको छ ।

प्रकाशित मिति: Sep 1, 2021

प्रतिक्रिया दिनुहोस्