Logo
३१ भाद्र २०८२, मंगलबार
(September 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: नागरिक टाइम्स

ओलीले भने : ‘कांग्रेसले लड्न आँट गरिरहेको छैन, माधव नेपाल पिउसोले मुकाबिला गर्ने सपना देख्छ’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले अहिले प्रदेश-प्रदेश सरकार ढाल्न लागि परेको आरोप लगाएका छन् । साथै उनले बर्षौ पुरानो पार्टी कांग्रेसले एमालेसँग चुनाव लड्न आँट नगरिरहेको भए

माधवलाई सुरेन्द्रले भने : ‘गल्ती त गरिसक्नुभयो फेरी एमालेमै फर्कनुस्, क्षमदान गर्छौं’

नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले माधव नेपाल समूह फर्किए अझै पनि क्षमादान दिने बताएका छन् । मंगलबार पोखरामा एमाले जिल्ला भेलालाई सम्बोधन गर्दै पाण्डेले सो कुरा बताएका हुन्

कांग्रेसको १४औँं महाधिवेशनका लागि ९० वडामा अधिवेशन सम्पन्न

नेपाली कांग्रेसको १४औँं महाधिवेशन अन्तर्गत जिल्लाका ९० वडाका अधिवेशन सम्पन्न भएका छन् । ती मध्ये ८३ सर्वसम्मत् र ७ मा निर्वाचनमार्फत वडा समिति र क्षेत्रीय प्रतिनिधि छनोट गरिएको हो ।

काठमाडौंको सिडीओमा गोबिन्द रिजाल

गृह मन्त्रालयले काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा गोबिन्द रिजालको सरुवा गरेको छ । गृह मन्त्रालयले काठमाडौंका प्रजिअ काली प्रसाद पराजुलीलाई मन्त्रालयमा सरुवा गर्दै उनको ठाउँमा प्रशासन महाशाखा प्रमुख रिजाललाई पठाएको हो

कोसानको २७ औँ वार्षिक साधारण सभाबाट सम्पूर्ण कार्यसमिति सर्वसम्मत निर्वाचित

कुरियर व्यवसायीहरूको छाता संगढन नेपाल कुरियर सेवासंघ (कोसान)को २७ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । प्रत्येक वर्ष भदौ २१ गतेका दिन कुरियर दिवस तथा साधारण सभा आयोजना गरिँदै

ओलीको रिटमा दुवै पक्षलाई झिकाउन सर्वोच्चको आदेश

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको रिटमा सर्वोच्च अदालतले दुवै पक्षलाई झिकाउने आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले उक्त रिटमा अन्तरिम आदेश दिने र नदिनेबारे छलफल गर्न

एमसीसीविरुद्ध त्रिभुवन विमानस्थल अगाडि प्रदर्शन गर्ने युवाहरु पक्राउ

त्रिभुवन विमानस्थल अगाडि एमसीसीविरुद्ध प्रदर्शन गर्ने युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमार नेपालमा एमसीसी परियोजनाको पछिल्लो अवस्था बुझ्न आज नेपाल

आज प्रचण्डको उपस्थितिमा वाईसीएलको अध्यक्ष चयन हुँदै

नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपालको केन्द्रीय समिति बैठक बस्दै छ ।  बैठक वत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्ने वाइसीएलका नेता पुष्प ओलीले जानकारी दिएका छन् । भदौ १२

छलफलका लागि सर्वोच्चले बोलायो प्रदेश लोक सेवा आयोग बागमतीलाई

 प्रदेश लोक सेवा आयोग, बागमतीलाई सर्वोच्च अदालतले छलफलका लागि बोलाएको छ । अधिवक्ता हरिप्रसाद मैनाली, कृष्ण सिंह महरा र अम्बिका खनालद्वारा दायर रिट निवेदक बहसपछि न्यायाधीश तेजबहादुर के.सी को एकल

एमालेले बोलायो संसदीय दलको बैठक

नेकपा एमालेले बुधबार संसदीय दलको बैठक बोलाएको छ । बुधबार संसद् अधिवेशन आह्वान भएपछि एमालेले बुधबार बिहान ९ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो । भोली संसद् अधिवेशन आह्वान

सरकारद्वारा पुरस्कार पाउने ४० जना निजामती कर्मचारीको नाम सार्वजनिक

नेपालमा आज निजामती कर्मचारी दिवस मनाइँदै छ । सरकारले निजामती सेवा दिवसका अवसरमा ४० जना कर्मचारीलाई सम्मान गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय

कांग्रेसको संसदीय दलको बैठक आज

सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । भोलि (बुधबार) बोलाइएको संसद् बैठकका विषयमा छलफल गर्न मंगलबार संसदीय दलको बैठक बस्न लागेको हो । बैठक आज दिउँसो