Logo
२९ बैशाख २०८१, शनिबार
(September 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेले बोलायो संसदीय दलको बैठक

नेकपा एमालेले बुधबार संसदीय दलको बैठक बोलाएको छ । बुधबार संसद् अधिवेशन आह्वान भएपछि एमालेले बुधबार बिहान ९ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो ।

भोली संसद् अधिवेशन आह्वान भएपछि एमालेले संसदीय दलको बैठक बोलाएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। २३ गते बुधबार संसद् अधिवेशन बैठक बस्दै छ ।

संसदीय दलको बैठकमा संसदमा कसरी प्रस्तुत हुने लगायतका विषयमा छलफल हुनेछ ।

प्रकाशित मिति: Sep 7, 2021

प्रतिक्रिया दिनुहोस्