Logo
१९ बैशाख २०८१, बुधबार
(September 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमसीसीविरुद्ध त्रिभुवन विमानस्थल अगाडि प्रदर्शन गर्ने युवाहरु पक्राउ

त्रिभुवन विमानस्थल अगाडि एमसीसीविरुद्ध प्रदर्शन गर्ने युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमार नेपालमा एमसीसी परियोजनाको पछिल्लो अवस्था बुझ्न आज नेपाल आउन लाग्दा युवाहरुले त्रिभुवन विमानस्थल अगाडि प्रदर्शन गरेका हुन् ।

उनीहरुले ‘वी हेट एमसीसी, रिजेक्ट एमसीसी, गेट आउट एमसीसी, गो ब्‍याक एमसीसी’ लगायतका नारा लगाएका थिए ।

प्रकाशित मिति: Sep 7, 2021

प्रतिक्रिया दिनुहोस्