Logo
२९ बैशाख २०८१, शनिबार
(September 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसको संसदीय दलको बैठक आज

सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दै छ ।

भोलि (बुधबार) बोलाइएको संसद् बैठकका विषयमा छलफल गर्न मंगलबार संसदीय दलको बैठक बस्न लागेको हो । बैठक आज दिउँसो २ बजे बस्नेछ ।

संसद् भवनको ल्होत्से हलमा बैठक बस्ने काँग्रेसले जनाएको छ ।सरकारको सिफारिसमा राष्ट्रपतिबाट बुधबार अपराह्न ४ बजेका लागि संसद्को बैठक डाकिएको छ ।

प्रकाशित मिति: Sep 7, 2021

प्रतिक्रिया दिनुहोस्