Logo
२० बैशाख २०८१, बिहीबार
(September 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंको सिडीओमा गोबिन्द रिजाल

गृह मन्त्रालयले काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा गोबिन्द रिजालको सरुवा गरेको छ ।

गृह मन्त्रालयले काठमाडौंका प्रजिअ काली प्रसाद पराजुलीलाई मन्त्रालयमा सरुवा गर्दै उनको ठाउँमा प्रशासन महाशाखा प्रमुख रिजाललाई पठाएको हो ।

पराजुली प्रदेश जाने भएसँगै उनलाई केही समयका लागि मन्त्रालयमा राखिएको हो ।

सल्यान, कैलाली, रौतहट, दाङ, मकवानपुरलगायत देशका ठूला तथा महत्वपूर्ण जिल्लाको कमाण्ड सम्हाली सकेका रिजाल गृह प्रशासनका अनुभवी तथा अब्बल प्रशासकका रुपमा चिनिन्छन् ।

 

प्रकाशित मिति: Sep 7, 2021

प्रतिक्रिया दिनुहोस्