Logo
१६ बैशाख २०८१, आईतबार
(January 9, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त आजै शपथ

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त भएका छन् । संविधानको धारा १६८९२० बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । अधिकारीलाई आजै ५ बजे प्रदेश प्रमुखले आफ्नै निवासमा

निषेधको राजनीति अन्त्य हुनुपर्छ : राजेन्द्र लिङ्देन

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले निषेधको राजनीति अन्त्य हुनुपर्ने बताएका छन् । संघीय संसद्को अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले निषेधको राजनीति अन्त्य गरेर सबैको अस्तित्व स्विकार्नुपर्ने बताए

जनअपेक्षाअनुसार काम गर्न सांसदहरूलाई देउवाको आग्रह

पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले जनअपेक्षाअनुसार काम गर्न सांसदहरूलाई आग्रह गरेका छन् । संघीय संसदको अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले नवनिर्वाचन सांसदहरूलाई बधाई तथा शुभकामना

माओवादी संसदीय दलको बैठक जारी

नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा जारी छ । माओवादी दलको बैठक भर्खरै सुरु भएको हो । संसद बैठक बस्नु अघि माओवादीले दलको बैठक बोलाएर छलफल गर्न लागेको हो

प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयमा बैठक बसेर निर्णय गछौँ : खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने विषयमा मंगलबार बिहान बैठक बसरेर निर्णय गर्ने बताए ।  खनालले मंगलबार बस्ने सचिवालय बैठकले निर्णय गर्ने बताए ।

आन्दोलन छोडेर अनुसन्धानमा सहयोग गर्न गृहमन्त्रीको आग्रह

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मीको न्यायका लागि काठमाडौँको माइतीघरमा चरणवद्ध आन्दोलनमा रहेका पक्षलाई धर्ना छोडेर अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका छन् । सरकार कुर्मीको घटनाबारे संवेदनशील भएको

सरकारलाई दबाव दिन जनमत र नागरिक उन्मुक्ति पार्टीको मोर्चाबन्दी

जनमत र नागरिक उन्मुक्ति पार्टीले मोर्चाबन्दी गरेका छन् । जनमत पार्टीका अध्यक्ष डा.सीके राउत र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आइतबार १२ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।

देशमा नयाँ समाजवादी ध्रुवीकरणको आवश्यकता छ : डा. भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा नयाँ समाजवादी ध्रुवीकरणको प्रयत्न गर्नुपर्ने बताएका छन् । पार्टीको राजनीतिक समितिको प्रथम पूर्ण बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा डा. भट्टराईले देशमा राजनीतिक स्थायित्व,

चीनमा बाक्लाे हुस्सुका कारण बस दुर्घटना हुँदा १७ जनाकाे मृत्यु, २२ जना घाइते

पूर्वी चीनको जियाङ्सी प्रान्तमा आइतबार भएको सडक दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । ‘दुर्घटनामा १७ जनाको मृत्यु भएको छ र २२  जना घाइते

निर्वाचनले लोकतन्त्रलाई संस्थागत गराएको छ : प्रमुख आयुक्त थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनले जनप्रतिनिधि छनोटका साथै लोकतान्त्रिक सङ्घीय गणतन्त्रलाई संस्थागत गराउन योगदान दिएको बताएका छन् । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनको प्रदेशगत

राजनीतिक परिवेश : एउटै पालिकाबाट ६ जना संसद, देशकै नमुना पालिका बन्ने अपेक्षा

मधेस प्रदेश स्थित महोत्तरीको मनरा शिसवा नगरपालिकाको यतिबेला निकै चर्चामा छ । पालिकाबाट ६ जना संसद निर्वाचित भएपछि यहाँको चर्चा चुलिएको हो । पहिलो हुने निर्वाचित हुने प्रणाली र समानुपातिकबाट

उपन्यास ‘कफी लभ’ युट्युबमा सार्वजनिक, सिधै सुन्न सकिने

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको उपन्यास ‘कफी लभ’ युट्युबमा सार्वजनिक भएको छ । उपन्यासको भोइस-ओभर गणेश सुवेदीले गर्नुभएको छ । गीतसङ्गीत तथा विविध विधामा १३२ विश्व कीर्तिमान