Logo
२९ बैशाख २०८१, शनिबार
(April 28, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजदेखि सुरू भयो काठमाडौंमा तेस्रो लगानी सम्मेलन

१६ वैशाख, काठमाडौं । काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु भएको छ ।

दुई दिनसम्म चल्ने यो सम्मेलन लगानीकर्ताका लागि महत्वपूर्ण अवसर रहेको अर्थमन्त्री वर्षमान पुनले बताए । यस सम्मेलनमा विभिन्न चरणमा रहेका धेरै परियोजनाहरु शोकेसमा राखिएको उनले बताए ।

सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले गरेका हुन् । उद्घाटन कार्यक्रममा सहभागीलाई स्वागत गर्दै अर्थमन्त्री पुनले नेपाल लगानीका लागि उपयुक्त मुलुक रहेको उल्लेख गरे ।

प्रकाशित मिति: Apr 28, 2024

प्रतिक्रिया दिनुहोस्