Logo
२९ बैशाख २०८१, शनिबार
(January 9, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माओवादी संसदीय दलको बैठक जारी

नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा जारी छ । माओवादी दलको बैठक भर्खरै सुरु भएको हो । संसद बैठक बस्नु अघि माओवादीले दलको बैठक बोलाएर छलफल गर्न लागेको हो ।

भोलि विश्वासको मत लिने भएकाले दलको बैठकमा यो विषयमा पनि छलफल हुने प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले बताए ।

प्रकाशित मिति: Jan 9, 2023

प्रतिक्रिया दिनुहोस्