Logo
१२ बैशाख २०८१, बुधबार
(January 9, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त आजै शपथ

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त भएका छन् ।

संविधानको धारा १६८९२० बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । अधिकारीलाई आजै ५ बजे प्रदेश प्रमुखले आफ्नै निवासमा सपथ खुवाउनेछन् ।

अधिकारीसँगै आज नै एमालेबाट रोशन गाहा, नेकपा (माओवादी केन्द्र) बाट हरि चुमान र सुशिला सिंखडा तथा राप्रपाबाट पञ्चराम गुरुङ मन्त्री बन्दैछन् ।

अधिकारीले आजै शपथ लिने तयारी भइरहेको छ।

प्रकाशित मिति: Jan 9, 2023

प्रतिक्रिया दिनुहोस्