Logo
१७ बैशाख २०८१, सोमबार
(September 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

भारतले टिकटक प्रतिबन्धपछि त्यसको विकल्पमा नयाँ एप लन्च गर्दै

भारतमा चिनियाँ एप टिकटक प्रतिबन्ध लगाएको छ । सो लोकप्रिय टिकटक एप प्रतिबन्ध भएपछि अब युट्युब र फेसबुक पनि त्यसको विकल्प खोजिरहेका छन् । यद्यपि युट्युब यसको विकल्पको रुपमा ‘शर्ट्स’

बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्छ : पाकिस्तानी प्रधानमन्त्री

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्ने बताए । उनले अल जाजिरासँगको अन्तर्वार्ताका क्रममा सो धारणा राखेको समाचारमा जनाइएको छ ।उनले त्यस्ता व्यक्तिलाई सार्वजनिक चोकमा झुण्ड्याउनुपर्छ र यस्तो

चितवनमा ५० प्रतिशतलाई अस्पतालबाटै कोरोना संक्रमण : अध्ययन

चितवन जिल्लामा कोरोना सङ्क्रमण ५० प्रतिशत अस्पतालहरुबाट फैलिएको अध्ययनले देखाएको छ । चितवन जिल्ला  कोभिड सङ्कट व्यवस्थापन केन्द्रले गरेको अध्ययनका क्रममा सङ्क्रमितमध्ये ५० प्रतिशतको सङ्क्रमणको माध्यम अस्पताल बनेको पाइएको हो

मह मौरीको विषले स्तन क्यान्सर निको पार्ने : अनुसन्धान

अनुसन्धानकर्ताहरूले छातीको क्यान्सरको उपचार गर्न महको विष पत्ता लगाएका छन्। अष्ट्रेलियाका अन्वेषकहरूले स्तनको क्यान्सर पीडितहरूको परीक्षणको क्रममा केमोथेरापी ड्रग्सको उपचार गरे। उनले भने कि मह र माहुरीको विष र यसको

आँखाको ज्योती तेजिलो बनाउने यि ८ खानेकुरा

आँखाको ज्योती राम्रो बनाउन घरेलु खानेकुरामा ध्यान दिन आवश्यक छ । पावरवाला चस्मा लगाउनेले समेत यी खानेकुरा खाने हो भने दृष्टिमा सुधार आउने अध्ययनले देखाएको छ । त्यसकारण घरमै पाइने

केटीएमको बीएस ६ मोडल २०२० को नयाँ रेन्ज मोटरसाइकल सार्वजनिक

केटीएम  ब्रान्डले बीएस ६ को नयाँ २०२० रेन्ज मोटरसाइकल सार्वजनिक गरेको छ । २०२०, केटीएम २०० ड्युकलाई पूरै तवरले अपग्रेड गरिएको छ, जुन सानदार १२९० सुपर ड्युक-आरबाट प्रेरित रहेको कम्पनीले

ओराकलले टिकटकको अमेरिका व्यवसाय खरिद गर्ने सम्भावना बढ्यो

लोकप्रिय चिनियाँ भिडियो-सेयरिङ एप्लीकेसन टिकटकले आफ्नो अमेरिका व्यवसाय अमेरिकी कम्पनी ओराकललाई बिक्री गर्ने संकेत दिएको छ । टिकटकको अमेरिका व्यवसाय खरिद गर्ने बारेमा माइक्रोसफ्टसँग लामो वार्ता भए पनि अन्ततः त्यो

अस्ट्रेलियाको मेलबर्नमा लकडाउन विरोधी प्रदर्शनमा ७४ जना पक्राउ

कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै लागु भएको लकडाउनको विरोधमा अस्ट्रेलियाको मेलबर्नमा भएको प्रदर्शन ७० जना भन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ । उक्त प्रदर्शनमा झण्डै २५० जना उत्रिएका थिए र

रातो मछिन्द्रनाथको रथलाई आज बुंगमति लगिँदै

रातो मछिन्द्रनाथको रथलाई आज सोमबार बुंगमति लगिने ज्यापु समाजका वरिष्ठ उपाध्यक्षले जनाएका छन् । ज्यापु समाजको समन्वयमा बुंगमतिबाट आएका पूजारीहरुको साथमा मछिन्द्रनाथलाई बुंगमति लैजान लागिएको ज्यापु समाजका वरिष्ठ उपाध्यक्ष सन्तमान महर्जनले

नेपालमा ९५ प्रतिशत इन्टरनेट प्रयोगकर्तासम्म मिथ्या सूचना पुग्ने स्रोत सामाजिक सञ्जाल

नेपालका अधिकांश इन्टरनेट प्रयोगकर्ताले युट्युब, फेसबुक र ट्विटरबाट मिथ्या सूचना प्राप्त गर्ने गरेको देखिएको छ । सेन्टर फर मिडिया रिसर्च नेपालको सर्वेक्षणले सहभागीमध्ये ९५.५ प्रतिशत इन्टरनेट प्रयोगकर्ताले विशेषगरी युट्युब, फेसबुक

कोरोना संक्रमितको फोक्सो र मुटुको समस्या समाधान हुन समय लाग्ने : अध्ययन

कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको फोक्सो र मुटुमा समस्या आउने एक अध्ययनले देखाएको छ । यूरोपेली स्वासप्रस्वास समाजको अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरिएको प्रतिवेदनमा अध्ययनकर्ताहरुले कोरोनाका कारण फोक्सो र मुटुमा सृजना भएको

रगतमा भएको भिटामिन ‘डी’को आधारमा स्वास्थ्यसम्वन्धी भविष्यवाणी गर्न सकिने

रगतमा रहेको भिटामिन ‘डी’ को तहका आधारमा स्वास्थ्यको भविष्यवाणी गर्न सकिने एक अध्ययनले निश्कर्ष निकालेको छ । अध्ययनकर्ताहरुले भिटामिन ‘डी’ को आधारमा कुनै पनि प्राणीको मृत्युको पुर्वानुमान गर्न सकिने समेत