Logo
१ जेष्ठ २०८१, मंगलबार
(March 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

फ्रान्समा कोरोना महामारीको तेश्रो लहर देखिएपछि पुनः लडकडाउन गर्ने

फ्रान्सका प्रधानमन्त्री जीन कैस्टेक्सले फ्रान्समा कोरोना महामारीको तेश्रो लहर सुरु भएपछि एक महिनाका लागि लकडाउन गर्ने घोषणा गरेका छन् । फ्रान्समा कोरोना महामारीको तेश्रो लहरका कारण संक्रमितको संख्या दिनानुदिन बढ्दै

१६ लाख ७३ हजार ज्येष्ठ नागरिकले लगाए कोरोना खोप

कोरोना भाइरसविरुद्धको खोप दोस्रो चरणमा १६ लाख ७३ हजार २२७ व्यक्तिले लगाएका छन् । दोस्रो चरणको पहिलो प्राथमिकतामा व्यक्तिमध्ये ७३ प्रतिशतले खोप लगाएका छन् । स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा

डिहाइड्रेसन, पेटको दुखाइ र एसिडिटी रोक्न गर्मीमा के गर्ने ? थाहापाउनुहोस् !

सामान्य तया गर्मी समयमा मानिसको शरीरमा धेरै समस्या सृजना हुने गर्छ । गर्मीमा हामीले आफ्नो स्वास्थ्यको एकदमै ख्याल राख्नु पर्ने देखिन्छ । गर्मी समयमा धेरै जसो हामीलाई पेटसम्बन्धी समस्याले सताउने

स्कुल पढ्दादेखि नै ट्विकंल खन्नाको प्रेममा थिए करण जौहर!

भारतीय सिने जगतकी बलिउडका कुशल निर्देशक करण जौहर र अभिनेत्री ट्विकंल खन्ना एउटा विज्ञापनमा यी दुईको सानदार जोडीलाई धेरैले मन पराएका छन् । ट्विकंल र करण बालापनदेखि नै नजिकको साथी

नेपालमा भित्रीयो लुआन ब्रान्डको इलेक्ट्रिक स्कुटर, १ लाख ५४ हजार मूल्य !

पछिल्लो समय नेपाली बजारमा लुआन ब्रान्डको इलेक्ट्रिक स्कुटर भित्रिएको छ । जीरो इमिसन राइड नामको संस्थाले आधिकारिक विक्रिताको रुपामा चीनमा निर्मित यो स्कुटरलाई नेपाल भित्राएको हो । हाल यसको एउटामात्र

वैशाख ७ गतेदेखि कोरोना विरुद्धको दोस्रो मात्राको खोप

सरकारले कोरोनाविरुद्धको पहिलो चरणको खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा आगामी बैशाख ७ देखि ११ गतेसम्म प्रदान गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसिएस)

केटीएमको २५० सीसी एड्भेन्चर बाइक भोलि नेपालमा लन्च हुँदै

केटीएमको नयाँ बाइक २५० एडभेन्चर नेपाली बजारमा भोलि बिहीबार लन्च हुने भएको छ । नेपालका लागि केटीएमको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले सो बाइक नेपाली बजारमा ल्याउने भएको हो

विवाह नगरी सँगै बस्थे बलिउडका यी कलाकार, तर यसकारण छुट्टिए विवाह नहुँदै !

भारतीय सिने जगत बलिउडमा सम्बन्ध बन्न र बिग्रिन सयम लाग्दैन । बलिउडमा दैनिक नयाँ सम्बन्ध बनेको र सम्बन्ध विग्रिएको समाचार आउने गरेको छ । बलिउड फिल्म इन्डस्ट्रीका ठुल्ला स्टार्स होस्

पशुपतिनाथमा विशेष पूजा गराउने भक्तजनको आकर्षण बढ्दो

पशुपतिनाथ मन्दिरमा ११ महिनापछि शुरु भएको विशेष पूजामा भक्तजनको आकर्षण बढ्न थालेको छ । गत वर्ष चैतदेखि रोकिएको विशेष पूजा यस वर्ष महाशिवरात्रिको दुई दिनअघि गत फागुन २५ गतेदेखि मात्र

प्रस्तावित न्यायाधीशद्वयको सुनुुवाइ प्रक्रिया शुुरु

सङ्घीय संसद् संसदीय सुुनुुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय कुमार चुडाल र नहकुल सुवेदीको संसदीय सुुनुुवाइ प्रक्रिया शुुरु गरेको छ । समितिको आजको बैठकले उनीहरुको संसदीय सुुनुुवाइबारे सर्वसाधारणलाई जानकारी गराउन

अमेरिकामा ६ एशियाली महिलासहित ८ जनाको गोली हानी हत्या

अमेरिकामा जर्जिया राज्यस्थित एटलान्टामा ६ एशियाली महिलासहित आठ जनाको गोली हानी हत्या गरिएको छ । उक्त घटनामा परी अरु केही व्यक्ति घाइते पनि भएका छन् । अमेरिकाको जर्जिया राज्यस्थित एटलान्टामा

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मलाङ तामाङ ४१ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी साविक परासन गाविस–१ ‘च’ गाउँ बुद्धबस्तीका ७६ वर्षीय मलाङ तामाङ ९लामा० लाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । घरमै लुकीछिपी बसेका बेला तामाङलाई पक्राउ गरिएको