Logo
७ बैशाख २०८१, शुक्रबार
(December 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेत्री करिश्मा मानन्धरले गरीन् कक्षा १२ पास

अभिनेत्री करिश्मा मानन्धरले कक्षा १२ पास गरेकी छिन् ।

आज प्रकाशित भएको नतिजामा मानन्धरले २.४१ जिपिए ल्याएर १२ कक्षा पास गरेकी हुन् । राष्ट्रिय परीक्षा बोर्डले गत भदौ-असोजमा सञ्चालन भएको परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गरेको हो ।

प्रकाशित मिति: Dec 3, 2021

प्रतिक्रिया दिनुहोस्