Logo
६ जेष्ठ २०८१, आईतबार
(February 7, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली कांग्रेसको प्रवक्तामा प्रकाशशरण महत नियुक्त

नेपाली कांग्रेस पार्टीको प्रवक्तामा डा. प्रकाशशरण महतलाई नियुक्त भएका छन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको प्रवक्तामा डा. प्रकाशशरण महतलाई नियुक्त गरेका हुन् ।

कांग्रेसका मुख्यसचिव कृष्ण पौडेलले दिएको जानकारी अनुसार महतलाई देउवाले केहीबेर अघि प्रवक्तामा नियुक्त गरेका हुन् ।

प्रकाशित मिति: Feb 7, 2022

प्रतिक्रिया दिनुहोस्