Logo
२७ बैशाख २०८१, बिहीबार
(July 13, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

बेसीशहर नगरपालिका बन्याे पशु पूर्णखोपयुक्त पालिका

बेँसीशहर नगरपालिकालाई पशु पूर्णखोपयुक्त पालिका घोषणा गरिएको छ । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र लमजुङद्धारा बुधबार आयोजित कार्यक्रममा बेँसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले पशु पुर्णखोपयुक्त पालिका घोषणा गरेका हुन्

सेयर बजारमा बुधबार पनि सुधार

सेयर बजारमा बुधबार पनि सुधार देखिएकाे छ। यस दिन सूचक ५९.५४ अंकले बढेको छ । यससँगै सूचक १९८६.८२ विन्दुमा आएको छ । ३ कम्पनीको भाउमा सकारात्मक सर्किट लागेको छ ।

रोहित शर्माले प्रहार गरेको छक्का बालिकालाई लागेपछि…

रोहित शर्माको कप्तानीमा भारतले इंग्ल्यान्डलाई उसैको घरमा पराजित गरेको छ । श्रृंखलाको पहिलो खेलमा मंगलबार राति भारतले इंग्ल्यान्डलाई १० विकेटले पराजित गर्याे । योसँगै भारतले तीन खेलको श्रृंखला १–० को

मुगुमा फस्टाउँदै चौरी पालन

मुगुको पूर्वी भेगकाे मुगुमकार्मारोङ्ग गाउँपालिकामा पछिल्लाे समय चौंरी पालन फस्टाउन थालेको छ । केही समयअघि गाउँबाटै हराउने अवस्थामा पुगेकाे चाैरी पालनमा अहिले भने स्थानीयले रूची देखाउँन थालेका छन् । कर्णाली

पशुपति क्षेत्रभित्र उच्छृंखल गतिविधि गरे १ साउनदेखि कारवाही

पशुपति क्षेत्र विकास कोषले विश्व सम्पदा सूचीमा सुचिकृत पशुपति क्षेत्रभित्र हुने सबै प्रकारका उच्छृंखल गतिविधिमाथि रोक लगाउने निर्णय गरेको छ । पशुपति क्षेत्र मानवीय गतिविधिका कारण अशान्त बन्नुको साथै पशुपछीमा

एक वर्षमा लमजुङ अस्पतालबाट सात हजारले लिए नि:शुल्क सेवा

लमजुङ जिल्ला अस्पतालबाट एक बर्षमा सात हजार सेवाग्राहीले नि:शुल्क उपचार सेवा लिएका छन् । चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्ममा उपचारका लागि आएका ६ हजार नौ सय ५७ जनालाई अस्पतालले

कर्णालीमा जडिबुटीबाट एक वर्षमा तीन करोडभन्दा बढी राजश्व संकलन

जडिबुटीको भण्डारका रुपमा रहेको कर्णालीबाट तीन करोडभन्दा बढी राजश्व संकलन भएकाे छ । प्रदेश वन निर्देशनालयको तथ्यांकअनुसार कर्णाली प्रदेशले चालु आर्थिक वर्ष २०७८/०७९ मा जडिवुटीतर्फ कुल तीन करोड ३६ लाख

धानबालीमा खपटे किराको प्रकोप, किसान चिन्तित

लमजुङमा असार पहिलो साता रोपेको धानबालीमा काँडेदार खपटे किराको प्रकोप देखिएकाे छ । बेँसीहर नगरपालिका-११ रामचोक फाटमा धानमा किरा लागेसँगै किसानहरू चिन्तित भएका छन् । रामचोक फाँटमा राईस हिस्पा (काँडेदार

उपसभामुख निर्वाचनका लागि कार्यतालिका सार्वजनिक

लामो समय देखी रिक्त रहेको प्रतिनिधिसभाका उपसभामुखको लागि निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भएको छ । ३१ असारमा उपसभामुख चयन हुने गरी सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन

सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबल कारमा छुट

सिद्धार्थ बैंक र पोखरास्थित अन्नपूर्ण केबल कारबीच बैंकका ग्राहकलाई केबलकारको टिकटमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख अमित श्रेष्ठ र अन्नपूर्ण

पाकिस्तानमा बस दुर्घटना, ११ जनाको मृत्यु

पाकिस्तानमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । उत्तरपश्चिम पाकिस्तानमा मंगलबार पहाडी सडकबाट बस चिप्लिएर खाल्डोमा खस्दा कम्तीमा ११ जना आन्तरिक पर्यटकको मृत्यु हुनुका साथै दुई जना घाइते

मेलम्ची करिडोरमा २९ स्थानमा तटबन्ध

सिन्धुपाल्चोकको मेलम्ची करिडोरमा २९ वटा तटबन्ध निर्माण भएका छन् । नदीले कटान गर्न सक्ने र जोखिमयुक्त क्षेत्रमध्ये बजार, विद्यालय तथा मुख्य सडक गरी २९ स्थानमा तटबन्ध निर्माण भएका हुन् ।