Logo
४ जेष्ठ २०८१, शुक्रबार
(July 12, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

अदुवाले बजार नपाउँदा लमजुङका किसान चिन्तित

लमजुङ राइनासका किसानहरू अदुवाले बजार नपाउँद चिन्तामा परेका छन् । राइनास नगरपालिका-५ तिनपिप्लेका स्थानीयले सामूहिक रूपमा अदुवा खेती गरी उत्पादन गरेको करिब १० क्विन्टल अदुवाले बजार नपाएको हो । प्रगतिशील

पोखरा महानगरले दियो सामुदायिक स्कुललाई विद्यार्थी बोक्ने बस

पोखरा महानगरपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढाउन स्कुल बस सञ्चालन गरेको छ । लेखनाथ क्षेत्रका ४ वटा विद्यालयलाई एक/एक वटा बस दिइएको हो । पोखरा-२९ को जनप्रकाश मावि, पोखरा-३० को

पहिरोले डुम्रे-बेसीसहर सडकखण्ड अवरुद्ध

लगातारको वर्षाका कारण डुम्रे-बेसीसहर सडकखण्डअन्तर्गत उदिपुर सडकखण्ड अवरुद्ध भएको छ । सोमबारदेखिको निरन्तर वर्षाका कारण मंगलबार बिहानदेखि उक्त सडकखण्ड अवरुद्ध भएको हो । बेसीसहर नगरपालिका-१ उदिपुरको देउरालीडाँडामा गएको पहिरोका कारण

मूल्य वृद्धि आकासियो, जेठमा मूल्य वृद्धि ८.५६ प्रतिशत

नेपाल राष्ट्र बैंकले गत जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८।५६ प्रतिशत रहेको जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४।१९ प्रतिशत रहेको थियो । जेठ महिनामा खाद्य

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने बढे

बैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढेको छ । चालु आर्थिक वर्ष २०७८÷७९ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने

नेपाल भित्रने रेमिट्यान्समा ३.८ प्रतिशतले वृद्धि, ११ महिनामा ९ खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो

नेपाल भित्रने रेमिट्यान्स ३.८ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा रेमिट्यान्स ३.८ प्रतिशतले वृद्धि भई ९ खर्ब ४ अर्ब

अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रवर्द्धन गर्न कुटनीतिज्ञको भूमिका महत्वपूर्ण- मन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रवर्द्धनका लागि कुटनीतिज्ञहरूको भूमिका महत्वपुर्ण हुने बताएका छन् । हालै नियुक्त तथा प्रस्तावित विभिन्न देशका राजदुतहरूसँग मन्त्रालयले सोमबार गरेको अन्तर्क्रिया

बेलायतमा रहेका चार नेपाली मिडिया सम्मानित

१० वर्षदेखि सक्रिय चार नेपाली मिडियालाई सम्मान गरिएको छ । विदेशमा रहेर नेपाली भाषाको माध्यमबाट नेपाली समुदायलाई सुसूचित गर्न सक्रिय भूमिका निर्वाह गरेबापत उनीहरूलाई नेपाल पत्रकार महासंघ बेलायतको १०औँ वार्षिकोत्सवको

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले हालै पदोन्नती भएका ५७ जना अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आज आयोजि एक समारोहकाबीच उनले

एमाले अनुपस्थित हुँदा सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित

सुदूरपश्चिम प्रदेश सकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि छलफल गर्न बोलाइएको बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले अनुपस्थित भएको छ । सरकारले बजेट प्रस्तुत गरेको २७ दिनपछि बजेटमाथि छलफल

सकियो राष्ट्रव्यापी सनातन धर्म संस्कृति सम्मेलन

राष्ट्रिय सनातन धर्म संस्कृति महासंघको आयोजनामा काठमाडौंमा दुई दिन (२६ र २७ असार) चलेको राष्ट्रव्यापी सनातन धर्म संस्कृति सम्मेलन सम्पन्न भएको छ। देशको विभिन्न जिल्लाका प्रतिनिधिहरु सहभागी सम्मेलनले सर्वधर्म समभाव

दुई लघुवित्तले पाए आइपीओ जारी गर्ने अनुमति

नेपाल धितोपत्र बोर्डबाट दुई लघुवित्तले एकैदिन आइपीओ जारीको अनुमति पाएका छन् । बोर्डका अनुसार धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओ निष्कासनको अनुमति पाएका हुन्