Logo
२५ बैशाख २०८१, मंगलबार
(July 14, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

खोटाङमा ढलान गुणस्तरहीन भएको भन्दै भुक्तानी राेकियाे

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा चिउरीडाँडास्थित मध्यपहाडी लोकमार्ग–वडा कार्यालय सडकको पीसीसी ढलानको काम गुणस्तहीन भएको भन्दै भुक्तानी रोकिएको छ । नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ को पूर्वाधार विकास कार्यक्रम शीर्षकको

शिलालेखमा पुरानै वडाध्यक्षकाे नाम भएकाे भन्दै वडा अध्यक्षले कार्यालय भवन लिन मानेनन्

बैतडीको पाटन नगरपालिका वडा न.१०को नव निर्मित वडा कार्यालय भवन वडाअध्यक्षले बुझ्न मानेका छैनन् । भवन निर्माण सम्पन्न भएपछि निर्माण व्यवसायीले वडालाई हस्तान्तरण गर्न खोज्दा वडाअध्यक्ष धनबहादुर कुँवरले उक्त भवन

तरकारी किन्न मिर्चैया बजार गएका युवक मृत फेला

तरकारी किन्न बजार जान्छु भन्दै बुधबार घरबाट निस्केका मिर्चैया नगरपालिकाका २९ वर्षीय जीवन साह आज मृत अवस्थामा फेला परेका छन् । मिर्चैया नपा-९ घुर्मीचाेकदेखि एक सय मिटर उत्तर सडक किनारमा

अक्सिजन प्लान्टको टहराे कमसल बनेपछि रकम कटाएर भुक्तानी

जिल्ला अस्पताल खोटाङमा रहेकाे अक्सिजन प्लान्ट राख्ने टहराे कमसल बनाएको भन्दै रकम कटाएर भुक्तानी गरिएको छ । प्रदेश सरकारको एक करोड ११ लाखमा मुन रक्स इन्टरनेशनल प्रालिले निर्माण गरेको अक्सिजन

‘पुष्पाः द रुल’मा अल्लू अर्जुनको पारिश्रमिक सय करोड

सन् २०२१ को डिसेम्बरमा रिलिज फिल्म ‘पुष्पाः द राइज’को सफलतापछि अभिनेता अल्लू अर्जुनको लोकप्रियताले नयाँ उचाइ थपेको छ । यो फिल्मको सफलतापछि निर्माताहरु यसको सिक्वेल ‘पुष्पा २’को सुटिङ सुरु गरिसकेका

निसानले नयाँ सुविधाहरू सहितको मैग्नाइट रेड एडिशन लन्च गर्‍यो

निसानले सन् २०२० पछि म्याग्नाइटको नयाँ रातो रंगको संस्करण सार्वजनिक गरेको र पुरानो म्याग्नाइट XV ट्रिम मोडेलको तुलनामा, यो मोडेलले केही आधुनिक सुविधाहरू दिएको छ । निसानको म्याग्नाइट रेडको प्रारम्भिक

महोत्तरीमा अत्यधिक गर्मीका कारण बिरामीको संख्यामा वृद्धि

तराईमा यतिबेला प्रचण्ड गर्मी छ । गर्मीसँगै किसानहरूलाई भने निकै चटारो छ । पहाडमा रोपाइँ अन्तिम चरणमा पुगे पनि तराईमा भने ३० प्रतिशत पनि सकिएको छैन । अत्यधिक गर्मीका काम

हिमालयनमा गाभिने भयो सिभिल बैंक

हिमालयन बैंकले सिभिल बैंक लिमिटेड प्राप्ति गर्ने भएको छ । बुधबार हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र सिभिल बैंकका अध्यक्ष प्रतापजंग पाण्डेले यससम्बन्धी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । दुवै

खोटाङको जयरामघाटमा स्थायी प्रहरी पोष्ट स्थापना

खोटाङको प्रमुख नाकाका रुपमा रहेको जयरामघाटमा स्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । ओखलढुंगा र खोटाङको सिमानामा पर्ने जयरामघाटमा बुधबार अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको हो । हलेसी तुवाचुङ नगरपालिका–१

सडक विस्तारसँगै बजारीकरण बढ्यो

सडक विस्तारसँगै जाजरकोट, दैलेख र रुकुम पश्चिमका दुर्गम बस्तीमा बजारीकरण काम सुरु भएको छ । मध्यपहाडी लोकमार्ग (पुष्पलाल) निर्माणसँगै दैलेख, जाजरकोट र रुकुम पश्चिमका दुर्गम ग्रामीण बस्तीमा स्थानीय बजार विस्तार

पुर्चौडीमा फोन र इन्टरनेटमा सधैं झमेला, सरकारी कार्यालयकाे सेवा चौपट

बैतडीमा अधिकांश दुर्गम ठाउँहरूमा अहिले सहजै टेलिफोन र मोबाइलबाटै इन्टरनेट चल्छन् । तर, पुर्चौडी नगरपालिकाको केन्द्र हाटमा भने अझै पनि टेलिफोन र इन्टरनेट सेवा लिन उपभाेक्ताले सास्ती भाेग्नु परेकाे छ

लुम्बिनी सरकारले गरेका पाँच पत्रकारकाे सम्मानमा अग्रज पत्रकारहरू असन्तुष्ट

रुपन्देहीकी पत्रकार दुर्गा पौड्यालले सामाजिक सञ्जालमा लेखिन्- लुम्बिनी प्रदेशमा अग्रज पत्रकारहरूको खडेरी परेछ कि क्या हो ? बरा, बामे सर्न थालेका बालक पत्रकार अग्रज बनेछन् । वा रे दृष्टिभ्रम, मूल्यांकन