Logo
२६ बैशाख २०८१, बुधबार
(July 17, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

२२५ स्थानीय तहले अझै पेश गरेनन् बजेट

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अझै २२५ वटा स्थानीय तहले बजेट पेश नगरेको बताएको छ । नयाँ आर्थिक वर्ष आजबाट सुरु भइसके पनि २२५ वटा स्थानीय तहले अझै बजेट

पछिल्लो चौबिस घण्टामा थपिए कोरोनाका १३५ जना नयाँ संक्रमित, एक जनाको मृत्यु

पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरसको १३५ जना नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा एक जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४१

जुम्लाका एक सय ४३ भेडा किसानले पाए गोठालो भत्ता

जुम्लाका एक सय ४३ जना किसानले गोठालो भत्ता पाएका छन् । जुम्लाको पशुअस्पताल तथा पशुसेवा कार्यालयले आह्वान गरेको प्रस्तावनामा दुई सय ६५ किसानले निवेदन दिएका थिए । निवेदन परेका कृषकको

होल्डिङ सेन्टर निर्माणमा अनियमितताः निर्माण व्यवसायीले लगे साढे एक अर्बभन्दा बढी रकम

बहुउपयोगी होल्डिङ सेन्टर निर्माणमा अनियमितता भएको पाइएको छ । सरकारले कोरोना महामारीमा ठूलो संख्यालाई आइसोलेसनमा राख्नुपर्ने भएपछि वहुउपयोगी होल्डिङ सेन्टर निर्माण गर्ने निर्णय गरेको थियो । २०७८ वैशाख १३ गतेको

कामै नगर्ने निर्माण कम्पनीकाे म्याद थप्न चलखेल

विस्तारको क्रममा रहेको बुटवल चौराह-गोलपार्क सडककाे म्याद असारसम्म थियो । तर तोकिएको समयसीमासम्म निर्माण कम्पनी द कञ्जनजंघा-विरुवा जेभीले काम गर्न सकेन । प्रतिबद्धताअनुसार गएको मंसिरदेखि उसले सडक निर्माणको काम अघि

भूमिकास्थान नगरपालिका वडा नम्बर ४ काे कार्यालय उद्घाटन

अर्घाखाँचीकाे भूमिकास्थान नगरपालिका वडा नम्बर ४ काे नवनिर्मित वडा कार्यालय भवनकाे उद्घाटन गरिएकाे छ । भूमिकास्थान नगर प्रमुख झविलाल थापाले आइतबार एक समाराेहबीच कार्यालयकाे उद्घाटन गरेका हुन् । नगरपालिकाकाे करिब

हेटौडामा तीन महिनाअगावै पुल बनाउने निर्माण कम्पनीलाई पुरस्कार

तोकिएको समयभन्दा तीन महिनाअगावै पुल निर्माण गर्ने एलिट कन्स्ट्रक्सन कम्पनी प्रालि पुरस्कृत हुने भएको छ । हेटौंडा-११ नवलपुर र पदमपोखरी जोड्ने राप्ती नदीको पक्की पुल तोकिएको समयभन्दा तीन महिनाअघि नै

BMW को नयाँ स्पोर्टबाइक लन्च: BMW G 310 RR

BMW ले शुक्रबार आफ्नो नयाँ स्पोर्टबाइक सार्वजनिक गरदै यसको नाम G 310 RR राखेको र यसको प्रारम्भिक मूल्य भारतमा २ लाख ८५ हजार रुपैयाँ रहेको छ । यो स्पोर्टबाइक BMW

बुटवल उपमहानगरकाे बेरुजु ११ करोड

रुपन्देहीका १६ वटै पालिकामा ५३ करोड २१ लाख १६ हजार बेरुजु देखिएको छ । बुधबार राष्ट्रपतिसमक्ष महालेखा परीक्षकको कार्यालयले बुझाएको ५९औँ वार्षिक प्रतिवेदनमा रुपन्देहीका सबै पालिकामा बेरुजु देखिएको उल्लेख छ

मोरङ कारागारमा कोरोना संक्रमितको संख्या ५४ पुग्यो

मोरङ कारागारमा थप ३५ कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना लक्षण देखिएकाे आशंकामा ३९ जनाको शनिबार पीसीआर परीक्षण गर्दा ३५ जनामा कोरोना पुष्टि भएको हो । योसँगै कारागारमा

आयकरको सीमा घट्यो, कसको कति ?

साढे चार लाख रुपैयाँसम्मको आयमा एक प्रतिशत मात्र लाग्ने करको सीमालाई बढाएर सरकारले ६ लाख रुपैयाँ पुर्‍याएको छ । आर्थिक बर्ष २०७९-८० को बजेट अनुसार आजदेखि नयाँ व्यवस्था लागू भएको

रामेछापमा एक वर्षमा ४३ वटा आत्महत्या, २९ यौन दुर्व्यवहारका घटना

रामेछाप जिल्लामा एक वर्षमा ४३ वटा आत्महत्याका घटना भएका छन् । जिल्ला प्रहरी रामेछापका अनुसार ०७७ -०७८ मा १४ जनाले विष सेवन तथा २९ जनाले झुण्डिएर आत्महत्या गरेका हुन् ।