Logo
६ जेष्ठ २०८१, आईतबार
(July 17, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आयकरको सीमा घट्यो, कसको कति ?

साढे चार लाख रुपैयाँसम्मको आयमा एक प्रतिशत मात्र लाग्ने करको सीमालाई बढाएर सरकारले ६ लाख रुपैयाँ पुर्‍याएको छ ।

आर्थिक बर्ष २०७९-८० को बजेट अनुसार आजदेखि नयाँ व्यवस्था लागू भएको हो । साढे चार लाखमाथि १०, २०, ३० र ३६ प्रतिशतसम्म कर तिरिरहेकाको आम्दानी अब स्वतः बढ्ने भएको छ ।

गत २०७८र९७ सम्म साढे चार लाख कमाउनेले वार्षिक ४५ सय रुपैयाँ कर तिरे पुग्थ्यो भने आजबाट लागू हुने नयाँ नियम अनुसार ६ लाख रुपैयाँसम्म कमाउनेले अब १ प्रतिशत मात्र अर्थात ६ हजार रुपैयाँ तिरे पुग्छ ।

प्रकाशित मिति: Jul 17, 2022

प्रतिक्रिया दिनुहोस्