Logo
७ जेष्ठ २०८१, सोमबार
(July 17, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भूमिकास्थान नगरपालिका वडा नम्बर ४ काे कार्यालय उद्घाटन

अर्घाखाँचीकाे भूमिकास्थान नगरपालिका वडा नम्बर ४ काे नवनिर्मित वडा कार्यालय भवनकाे उद्घाटन गरिएकाे छ ।

भूमिकास्थान नगर प्रमुख झविलाल थापाले आइतबार एक समाराेहबीच कार्यालयकाे उद्घाटन गरेका हुन् ।

नगरपालिकाकाे करिब ६५ लाखकाे लागतमा भवन निर्माण सम्पन्न भएकाे भवनकाे उद्घाटन कार्यक्रम वडाध्यक्ष बाबुराम सुनारकाे अध्यक्षता र शेषकान्त घिमिरेकाे सञ्चालन भएकाे हाे ।

प्रकाशित मिति: Jul 17, 2022

प्रतिक्रिया दिनुहोस्