Logo
४ जेष्ठ २०८१, शुक्रबार
(July 18, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

माटोलाई समयमै जोगाउन अभियन्ताकाे आग्रह

माटो बचाऔं अभियानले माटो जोगाउन आह्वान गरेकाे छ । भक्तपुरकाे एभरेष्ट इंग्लिस स्कुल मिवाछें व्यासी भक्तपुरमा आइतबार सार्वजनिक कार्यक्रममा अभियन्ताहरूले माटो भगवान भएको र यसलाई जोगाउनु आवश्यक भएको बताए ।

मधुश्रावणी पूजा सुरु, पर्यावरण र प्रकृतिको रक्षामा सहयोग

तराई मधेसका सीमित जातजातिका नवविवाहित दुलहीले १५ दिनसम्म मनाउने मधुश्रावणी पूजा सोमबार विधिवत रूपमा सुरू भएको छ। साउन महिनाको मैना नागपञ्चमीदेखि सुरू भएको पूजा मिथिलाका ब्राह्मण, कायस्थ, देव तथा सोनार

ज्योति विकास बैंकका कारण चार परिवार घरबारविहीन

बर्दिबास-८ की ६२ वर्षीया बालकुमारी दर्लामी मंगलबार हारगुहार गर्दै आफूहरूलाई घरबारविहीन हुनबाट बचाइदिन ज्योति विकास बैंकका शाखा व्यवस्थापक सुरज देवकोटालाई अनुरोध गरेरहेकी थिइन्। पुस्तौदेखि बर्दिवास-८ गिरिटोलमा बस्दै आएकी दर्लामीले छोराले

तिलोत्तमा नगरसभा विवाद : पत्रकारको झोलामा राखेर माइन्युट लुकाउने प्रयास

तिलोत्तमा नगरपालिकाको नगरसभाका लागि प्रमुख प्रशासकीय अधिकृतले तयार गरेको फर्जी माइन्युट लुकाउन पत्रकारलाई समेत प्रयोग गरेको पाइएको छ । एमालेबाट निर्वाचित ४८ जना जनप्रतिनिधिसहित बहुमत नगरसभा सदस्य उपस्थित भएको नगरसभाको

विद्युत प्राधिकरण भरतपुरका प्रमुखसहित आठजनाविरुद्ध अभद्र व्यवहारको मुद्दा

चितवनका पत्रकार कृष्ण आचार्यलाई कुटपिट गर्ने नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीविरुद्ध अभद्र व्यवहारको मुद्दा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले विद्युत प्राधिकरण भरतपुरका प्रमुख राजीव सिंहसहित

ख्वपमा मानविकी र समाज विज्ञानको महत्वबारे अन्तरक्रिया हुने

भक्तपुरको ख्वप कलेजले मानविकी र समाज विज्ञानको महत्वलाई उजागार गर्न ‘मानविकी तथा समाज विज्ञान र युवा’ विषयमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । मानविकी संकायको महत्वबारे युवा जमातलाई बुझाई यसलाई

सुनचाँदी व्यवसायी मञ्चका संस्थापक अध्यक्ष लकान्द्रीले दिए पदबाट राजीनामा

नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका संस्थापक अध्यक्ष गणेशप्रसाद लकान्द्रीले पदबाट राजीनामा दिएका छन् । लकान्द्रीले गत २८ असारमा पदबाट राजीनामा दिएका हुन् । ‘वर्तमान अवस्थामा मेरो पदीय दायित्व मात्र फेरिएको

मनाङमा पहिलो पटक ३३/११ केभीको सबस्टेसन सञ्चालनमा

मनाङमा ३३/११ केभीको सबस्टेसन सञ्चालनमा आएको छ । ३३/११ केभीको स्यार्कु सबस्टेसन सञ्चालन भएसँगै चामे बजारमा नियमित विद्युत् आपूर्ति हुने केन्द्रका प्रमुख मिलन सुवेदीले बताए । लमजुङको मर्स्याङ्दी गाउँपालिका–५, चिप्लेबेँसी

डुबेर तीन जनाको मृत्यु

रुपन्देही, कैलाली र गुल्मीमा डुबेर तीन जनाको मृत्यु भएको छ । रूपन्देहीको देवदह नगरपालिका–८ बंगालीस्थित बंगालीखोला साठीबारी बाँधमा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने ११ वर्षीय सुमन थापाको आइतबार

सरकारले टेलिफोन, मोबाइल र इन्टरनेट सेवामा लगाउँदै आएको सेवा शुल्क घटाउँदै

सरकारले आजदेखि लागू हुने गरी टेलिफोन, मोबाइल र इन्टरनेट सेवामा लगाउँदै आएको सेवा शुल्क घटाएको छ । यसअघि १३ प्रतिशत कायम गरिएको दूरसञ्चार सेवा शुल्क आर्थिक ऐनमार्फत १० प्रतिशतमा झारिएको

चितवनमा असारमा मात्रै २६.३५ प्रतिशत पुंजीगत खर्च

सरकारले गुणस्तरीय विकासका लागि हरेक आर्थिक वर्षको चैतसम्म ६० प्रतिशत र बाँकी तीन महिनामा ४० प्रतिशत पुंजीगत खर्च गर्न निर्देशन दिएपनि कहिल्यै सुधार आउन सकेको छैन । गत आर्थिक वर्ष

साउनको पहिलो सोमवार, शिवालयहरुमा भक्तजनको भिड (फोटोफिचर)

साउनको पहिलो सोमबार आज पशुपतिनाथ मन्दिर देखी देशैभरीका शिवालयहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । साउन महिना र सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन