Logo
१८ बैशाख २०८१, मंगलबार
(November 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: साजन घिमिरे

कुन बार कुन भगवानको पुजा गर्ने ? (हेर्नुस् भिडियो)

मानिसको धार्मिक आस्था थरी-थरीका छन् । वास्तु विज्ञानका अनुसार कुन बार कुन भगवानको पुजा गर्ने ? अनि बार अनुसार जन्मेको मानिसले के गर्दा राम्रो हुन्छ ? त्यसबारे हामीले भिडियो जानकारी

दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्यो

काठमाडौं – सरकार र यातायाता व्यवसायीबीच लामो समयको रसाकस्सीपछि दशैंका लागि अग्रिम टिकट बुकिङ आज खुला भएको छ । पेट्रोलियम पदार्थमा मूल्यवृद्धिपछि चिँडिएका यातायात व्यवसायी सार्वजनिक सवारी साधनमा १० प्रतिशत

सरकार र व्यवसायीबीच १० प्रतिशत भाडा वृद्धि गर्ने सहमति, मंसिर २९ गतेसम्ममा भाडादर समायोजन

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारीको भाडा १० प्रतिशत वृद्धि गर्न सिफारिस गरेको छ। २०७५ मंसिर २९ गतेसम्ममा भाडादर समायोजन गर्ने गरी यातायात व्यवसायी र सरकारबीच सहमति भएको

अपडेट : बेगनासतालमा भएको डुंगा दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो

पोखरा : हिजो शनिबार मध्यान्ह बेगनासतालमा भएको डुंगा दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । बेगनासस्थित कमलनाथ कँडेलको घरमा तीजको दर खान पुगेका आफन्तहरु तालमा घुम्ने क्रममा सो दुर्घटना

आज कुशे औँशी : दिवङ्गत बुवाको नाममा पिण्डदान-सिदादान गर्नेको भीड

काठमाडौं : भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरी देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन्। शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी

अमेरिकी डलरको भाउ ११५ नाघ्यो, राष्ट्र बैंकले पर्न सक्ने असरबारे अध्ययन थाल्ने तयारी

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरअनुसार आज शुक्रबार अमेरिकी डलर १ को बिक्री दर १ सय १५ रुपैयाँ ४८ पैसा पुगेको हो। यसैगरी खरिद दर १ सय १४ रुपैयाँ ८८

भुटानको पोस्टमा नेपालको ४ गोल, सेमिफाइनल सम्भावना कायमै

काठमाडौं– साफ च्याम्पियनसिप अन्तर्गत भुटानविरुद्धको खेलमा नेपाल फराकिलो अन्तरले विजयी भएको छ। प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले भुटानलाई ४–० ले पराजित गर्दै ३ अंक जोडेको हो।  बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा नेपालका

नेपाली रुपैयाँ कमजोरको उच्चतम तहमा, डलरको भाउ ११३ रुपैयाँ ४९ पैसा पुग्यो

काठमाडौं- अमेरिकी डलरको पारो शुक्रबार फेरि चढेको छ। बिहीबार ११३ रुपैयाँ २५ पैसा रहेको डलरको भाउ शुक्रबार ११३ रुपैयाँ ४९ पैसा पुगेको छ। डलरको भाउ एकैदिन २४ पैसाले चुलिएर अहिलेसम्मकै

बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौंमा

काठमाडौं : बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन्। मोदी बिहीबार बिहान विशेष विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका हुन्। प्रधानमन्त्री मोदीलाई सरकारका उपप्रधान तथा

बिमस्टेक सम्मेलनमा सहभागी हुन, काठमाडौं ओर्लिए भुटानी सरकार प्रमुख वाङचुक

काठमाडौं- बिमस्टेक सम्मेलनमा सहभागी हुन भुटानका अन्तरिम सरकार प्रमुख छिरिङ वाङचुक बुधबार बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं उत्रेका छन्। बहुपक्षीय आर्थिक तथा प्रविधिक सहयोगका लागि बंगलाको खाडीको प्रयास

पार्टीभित्रको विद्रोहसँगै अस्ट्रेलियाको नयाँ प्रधानमन्त्री बने स्कट मरिसन

सिड्नी : सत्तारुढ लिबरल पार्टीभित्रको नाटकीय विद्रोहसँगै अस्ट्रेलियाको नयाँ प्रधानमन्त्रीमा स्कट मरिसन चुनिएका छन् । विगत एघार वर्षको अवधिमा सातौं प्रधानमन्त्रीका रुपमा उनले पदभार ग्रहण गर्न लागेका हुन् । औसतमा

प्रकाण्ड पक्राउ प्रकरण : सर्वोच्चले छाड्ने, प्रहरीले नछाड्ने

नुवाकोट : तेस्रो पटक पक्राउ परेका नेत्रविक्रम चन्द‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई गएराति नुवाकोट ल्याइएको छ । सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको केहि