Logo
७ बैशाख २०८१, शुक्रबार
(December 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रचना रिमाल र निरायु गौतमको स्वरमा ‘तिमी लाई देखेपछि’ गीतको भिडियो सार्वजनिक

गायीका रचना रिमाल र निरायु गौतमको स्वरमा रहेको ‘तिमी लाई देखेपछि’ गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

कलावति फिल्मस्को प्रस्तुति रहेको ‘तिमी लाई देखेपछि’ नामक म्युजिक भिडियो सार्वजनिक भएको हो । निरायु गौतमको शब्द एवम् ओम सुनारको संगित रहेको उक्त गितमा रचना रिमाल र निरायु गौतमको स्वर दिएका छन् ।

गितको छायांकन चितवन जिल्लाको रमणिय स्थलहरुमा गरिएको छ।गणेश गिरिकोको निर्देशन र कोरियोग्राफी रहेको सो गितको भिडियोमा रमणीय दृश्य देखाइएको छ।

गितको रङ्ग सम्पादन समीर मियाले गरेका छन्।निरायु गौतम,जावे रिया केसी र गणेश गिरिको अभिनय रहेको सो भिडियोमा सौरभ लामाको छायांकन एवम् गौतम राज खड्काको रहेको छ।

हेर्नुहोस् भिडियो :

प्रकाशित मिति: Dec 31, 2020

प्रतिक्रिया दिनुहोस्