Logo
२४ बैशाख २०८१, सोमबार
(April 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: नागरिक टाइम्स

दुहबी वडा नम्बर ३ का ४ सयलाई राहत बितरण

प्रदेश एक स्थित सुनसरीको दुहबी नगरपालिका वडा नं. ३ ले यहाँका गरिब,दलित,बिपन्न तथा मुसहर बस्तीका ४ सय घर परिवारलाई राहत बितरण गरेको छ । मुसहर बस्ती लगायतमा प्रत्येक घर परिवारलाई

रुपन्देहीको बुटवलले साढे ६ हजार र देवदह नगरपालिकाले ३ हजार विपन्न परिवारलाई राहत दिने

प्रदेश नं ५ स्थित रुपन्देहीको बुटवल उपमहानगरपालिका र देवदह नगरपालिकाले लकडाउनको कारण गुजारा गर्न कठिनाइ भएका मजदुर र विपन्न परिवारलाई राहत वितरण गर्ने भएका छन् । सम्बन्धित कार्यपालिकाको बैठकले राहत

४ सय बढी भारतीयलाई वीरगञ्जको ठाकुरराम क्याम्पसमा राखियो

काठमाडौं लगायत भारत जान भनेर विभिन्न ठाउँबाट आएका ४ सय बढी भारतीय नागरिकलाई प्रदेश २ स्थित जिल्ला प्रशासन कार्यालय पर्साले नियन्त्रणमा लिएको छ। यसअघि नेपाल र भारतले आफ्नो सीमामा रहेका

लकडाउन प्रभाव : भारतमा मृत्यु भएका नेपालीको शव ल्याउन समस्या

भारत उत्तराखण्डको मदकोटमा मजदुरी गर्न गएका १ नेपालीको झोलुङ्गे पूलबाट खसेर मृत्यु भएको छ । मार्मा गाउँपालिका–२ घर भएका ४२ वर्षीय अगबरसिंह ठगुन्नाको मृत्यु भएको हो । लकडाउनका कारण घर

कोभिड-१९ : अमेरिकामा रहेका नेपालीलाई सचेत र सुरक्षित भई बस्न राष्ट्रपति भण्डारीको आग्रह

संयुक्त राज्य अमेरिकामा कोभिड–१९ को सङ्क्रमण बढेसँगै त्यहाँ रहेका नेपालीको अवस्थाबारे राष्ट्रपति विद्यादेवी भण्डारीले चासो व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले टेलिफोन गरी अमेरिकामा रहेका नेपालीको अवस्थाबारे चासो व्यक्त गरेकी

रातको समयमा उपत्यका छाड्ने क्रम बढेपछि गृहमन्त्रालयद्वारा कडाइ, सवारी साधन नियन्त्रणमा

देशभर लकडाउन घोषणा गरिएको भएतापनि यसलाई उल्लंघन गरेर रातको समयमा उपत्यका छाड्ने क्रम बढेपछि सरकारले चेकजाँचमा कडाइ गरेको छ । संघीय सरकारको गृह मन्त्रालयले चेकजाँचमा थप कडाइ गर्न निर्देशन दिएको

नेपाल बैंकद्वारा कोरोना रोकथामका लागि सातै प्रदेशलाई ५/५ लाख दिने

नेपाल बैंक लिमिटेडले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सातै प्रदेशका राहत कोषलाई ५/५ लाख सहयोग गर्ने भएको छ । विश्वभर फैलिएको कोरोना भाइरसले प्रभावित पारिरहेको घडीमा सरकारालाई साथ दिनुपर्ने

प्रदेश २ मा राहत वितरण निर्देशिका तयार, सार्वजनिक पदमा भएकाले राहात नपाउने

प्रदेश २ सरकारले कोरोना भाइरसको जोखिम रोक्न जारी लकडाउनबाट प्रभावितका लागि राहत वितरण निर्देशिका तयार गरेको छ । प्रदेश २ सरकारले घोषणा गरेको राहत राजनीतिक, प्रशासनिक र सार्वजनिक पदमा भएकाहरुले

घर-घरमा पुगेर देवानगंज गाउँपालिका सुनसरीमा नि:शुल्क दुध वितरण

प्रदेश १ स्थित सुनसरीको देवानगंज गाउँपालिकामा बुधबार घर-घरमा पुगेर नि:शुल्क दूध वितरण गरिएको छ । बुधबार चैती दशैको अवसरमा मध्यहर्षाही स्थित संचालनमा रहेको बाघेश्वरी दूध डेरीले दुध वितरण गरेको हो

पोर्चुगलको लिस्बनमा एउटै फ्ल्याटमा बस्दै आएका ८ नेपाली कोरोना संक्रमित

अहिलेको बर्तमान समयमा कोरोना भाइरस माहामारी फैलिएर विश्वलाई नै आतंकित बनाइरहेको अवस्थामा पोर्चुगलको राजधानी लिस्बनमा एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गरी बस्दै आएका ८ नेपालीमा कोरोनाको संक्रमण भएको छ । उनीहरु

नेपाल सरकारको कोषमा पुर्वराजा ज्ञानेन्द्र शाहद्वारा २ करोड दिने घोषणा

विश्वब्यापी कोरोनाभाइरस (कोभिड १९) को रोकथामका लागि हिमानी कोषले नेपाल सरकारद्वारा स्थापना गरिएको कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । पूर्व राजा

गढीको दलित बस्तीमा दिनेश चौधरी स्मृति प्रतिस्ठानको राहत

सुनसरीको गढी २ स्थित दलित बस्तिमा दिनेश चौधरी स्मृति प्रतिस्ठानका संरक्षक एबं पुर्ब राज्यमन्त्री भगवती चौधरीले बिपन्न ५० घर परिवारलाई राहत वितरण गर्नु भएको छ । कोरोना भाइरसको कारणले देशैभर