Logo
७ असार २०८२, शनिबार
(September 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: नागरिक टाइम्स

भारतीय एसएसबीको संलग्नतामा दार्चुला तुइन घटना भएको छानबिन समितिको निष्कर्ष

तुइन चुडाउने कार्यमा भारतीय सशस्त्र सीमा बल एसएसबीको उपस्थितिमा दार्चुला तुइन घटना भएको सरकारद्वारा गठित दार्चुला घटना छानबिन समितिले निष्कर्ष निकालेको छ । मंगलबार सरकारलाई प्रतिवेदन बुझाउँदै समितिले घटनामा संलग्न

अर्घाखाँचीमा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु, ३ जना घाइते

लुम्बिनी प्रदेश स्थित अर्घाखाँचीको पाणिनी गाउँपालिका-७ अडगुरीमा पहिरामा पुरिएर एक बालिकाको मृत्यु भएको छ।उक्त घटनामा परी तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा जिवलाल सुनारकी नौ वर्षीया छोरी झरना सुनार

सुदूरपश्चिममा एमालेका १० सांसदले रोजे एकीकृत समाजवादी

सुदूरपश्चिम प्रदेशसभा एमालेका १० सांसदलेले नेकपा एकीकृत समाजवादी रोजेका छन् । निर्वाचन आयोगले प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुलाई दल रोज्न २२ भदौसम्म समय दिएको छ ।तर सूदुरपश्चिममा मंगलबार १० सांसदले

वाग्मती प्रदेशको मुख्यमन्त्री राजेन्द्र पाण्डेको दाबी

वाग्मती प्रदेशको मुख्यमन्त्री नेकपा एकीकृत समाजवादी सांसद राजेन्द्र पाण्डे दावी गर्ने भएका छन् । नेकपा एमालेका १२ सांसदले एकीकृत समाजवादी रोजेकाले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । मंगलबार एमालेका

आज देशभर थप १६६४ जनामा कोरोना पुष्टि, २० सक्रमितको मृत्यु

आज देशभर थप १,६६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देरभर ९,११७ पीसीआर परीक्षणमा १,५२३ र ३,१०५ एन्टीजेन परीक्षणमा १४१ जना गरी कुल १६६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य

युरोपमा कोरोनाबाट डिसेम्बरसम्ममा २ लाख ३६ हजार व्यक्तिको मृत्यु हुनसक्ने डब्ल्यूएचओको प्रक्षेपण

विश्व स्वास्थ्य संगठनले यूरोपमा कोभिडको नयाँ लहरबाट आगामी डिसेम्बरसम्ममा कम्तीमा दुई लाख ३६ हजार व्यक्तिको मृत्यु हुनसक्ने प्रक्षेपण गरेको छ। युरोपका खासगरी गरिब मुलुकमा कोभिड विरूद्धको खोप दर कम रहेको

थाहापाउनुहोस् : यस्तो छ मानिसले चुम्बन गर्न सुरु गर्नुका कारण !

चुम्बन अहिलेको मानिसमा साधरण कुरा भइसक्यो । तर पहिले मानिसले किन चुम्बन गर्न सुरु गरे भनेर अनुसन्धान भएको छ । संसारभरीका १६८ संस्कृतिको अनुसन्धान गर्दा आधाभन्दा कम समुदायमा मात्रै अधरमा

शर्लिनले शिल्पालाई भनिन् : ‘पीडित युवतीहरूमाथि थोरै सहानुभूति देखाउनुस्’

बलिउड अभिनेत्री शिल्पा शेट्टीको पति राज कुन्द्रा गत महिना पोर्न फिल्म निर्माण तथा प्रसारण गरेको अभियोगमा पक्राउ परी अहिले जेल जीवन विताइरहेका छन् । मुम्बई प्रहरीको अपराध शाखाले उनीमाथि छानबिन

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीका सांसदको आजै सनाखत गराइँदै

सुदूरपश्चिम प्रदेशमा एमाले छाडेर नेकपा एकीकृत समाजवादी भएका सांसदको आज सनाखत गर्ने भएको छ ।आज बेलुका ५ बजेसम्म प्रदेश निर्वाचन कार्यालयमा पुगेर सनाखत गर्ने तयारीमा प्रदेश सांसद जुटेका हुन् ।

होन्डा साइनका यी ७ मोडलको मोटरसाइकल र स्कुटरको मूल्य बढ्यो, यस्तो छ मूल्य सूची !

होन्डाका मोटरसाइकल र स्कुटर मध्ये ७ मोडलको मूल्यमा नेपाली बजारमा केही वृद्धि गरिएको छ । नेपालका लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले अगस्त २४ अर्थात गत भदौ ८ गते

वाईसीएलको पदाधिकारीबिनाको केन्द्रीय कमिटी घोषणा

पदाधिकारी थाती राखेर वाईसीएलको केन्द्रीय समिति घोषणा गरिएको छ । शनिबारदेखि जारी सम्मेलनमा सहमतिमै नेतृत्व छान्ने धेरै प्रयास भए पनि सफल हुन नसकिएपछि पदाधिकारीबिनाको केन्द्रीय कमिटी घोषणा गरिएको हो ।

काठमाडौंमा भोलि विहान ६ बजेदेखि फोहोर उठाइने

काठमाडौं उपत्यकाका विभिन्न सडक र चोकमा थुपारिएको फोहोर  बुधबार विहान ६ बजेबाट उठ्ने भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी