Logo
५ जेष्ठ २०८१, शनिबार
(August 31, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंमा भोलि विहान ६ बजेदेखि फोहोर उठाइने

काठमाडौं उपत्यकाका विभिन्न सडक र चोकमा थुपारिएको फोहोर  बुधबार विहान ६ बजेबाट उठ्ने भएको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतको बैठकले फोहोर उठाउने निर्णय गरेको हो ।

काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिकासहित नगरपालिकाले सडकको अवस्था बिग्रिएको भन्दै फोहोर उठाउन छाड्दा शहरका सडक, गल्ली, चोक र नदी किनारमा पनि फोहोरका डंगुर छन् ।करिब एक महिनादेखि काठमाडौं उपत्यकाको फोहोर उठ्न सकेको छैन ।

प्रकाशित मिति: Aug 31, 2021

प्रतिक्रिया दिनुहोस्