मेक्सिकोको हिडाल्गो राज्यको एक अस्पतालमा बाढी पस्दा १७ जना विरामीको मृत्यु भएको छ । मेक्सिकोको हिडाल्गो राज्यको एक अस्पतालमा बर्षासंगै पानी पसेपछि अस्पताल भत्किंदा बिरामीको मृत्यु भएको हो । अन्य
आज संघिय संसद प्रतिनिधिसभाको नवौँ अधिवेशनको पहिलो बैठक बस्दै छ । बुधबार अपराह्न ४ बजे बस्ने बैठकमा एक दर्जन बढी अध्यादेशहरु स्वीकृतिका लागि प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ ।आजबाट
जापानी कार निर्माता कम्पनी टोयोटाले नयाँ सी प्लस पोड इलेक्ट्रिक दुई सिटर बीईभी हो जसलाई टोयोटाले मोबिलिटी विकल्पको रूपमा लन्च गर्ने बताएको छ । जापानी कार निर्माता कम्पनी टोयोटाको सबैभन्दा
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले अहिले प्रदेश-प्रदेश सरकार ढाल्न लागि परेको आरोप लगाएका छन् । साथै उनले बर्षौ पुरानो पार्टी कांग्रेसले एमालेसँग चुनाव लड्न आँट नगरिरहेको भए
नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले माधव नेपाल समूह फर्किए अझै पनि क्षमादान दिने बताएका छन् । मंगलबार पोखरामा एमाले जिल्ला भेलालाई सम्बोधन गर्दै पाण्डेले सो कुरा बताएका हुन्
नेपाली कांग्रेसको १४औँं महाधिवेशन अन्तर्गत जिल्लाका ९० वडाका अधिवेशन सम्पन्न भएका छन् । ती मध्ये ८३ सर्वसम्मत् र ७ मा निर्वाचनमार्फत वडा समिति र क्षेत्रीय प्रतिनिधि छनोट गरिएको हो ।
गृह मन्त्रालयले काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा गोबिन्द रिजालको सरुवा गरेको छ । गृह मन्त्रालयले काठमाडौंका प्रजिअ काली प्रसाद पराजुलीलाई मन्त्रालयमा सरुवा गर्दै उनको ठाउँमा प्रशासन महाशाखा प्रमुख रिजाललाई पठाएको हो
कुरियर व्यवसायीहरूको छाता संगढन नेपाल कुरियर सेवासंघ (कोसान)को २७ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । प्रत्येक वर्ष भदौ २१ गतेका दिन कुरियर दिवस तथा साधारण सभा आयोजना गरिँदै
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको रिटमा सर्वोच्च अदालतले दुवै पक्षलाई झिकाउने आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले उक्त रिटमा अन्तरिम आदेश दिने र नदिनेबारे छलफल गर्न
त्रिभुवन विमानस्थल अगाडि एमसीसीविरुद्ध प्रदर्शन गर्ने युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमार नेपालमा एमसीसी परियोजनाको पछिल्लो अवस्था बुझ्न आज नेपाल
नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपालको केन्द्रीय समिति बैठक बस्दै छ । बैठक वत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्ने वाइसीएलका नेता पुष्प ओलीले जानकारी दिएका छन् । भदौ १२
प्रदेश लोक सेवा आयोग, बागमतीलाई सर्वोच्च अदालतले छलफलका लागि बोलाएको छ । अधिवक्ता हरिप्रसाद मैनाली, कृष्ण सिंह महरा र अम्बिका खनालद्वारा दायर रिट निवेदक बहसपछि न्यायाधीश तेजबहादुर के.सी को एकल