Logo
२३ बैशाख २०८१, आईतबार
(September 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: नागरिक टाइम्स

बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन दिनुहुँदैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ को प्रभावले विद्यालय बन्द रहे पनि बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन दिन नहुने बताएका छन् । राष्ट्रिय बाल दिवसका अवसरमा महिला, बालबालिका तथा

आज मन्त्रिपरिषदको बठैक बस्दै, विद्युत प्राधिकरणमा कुलमान रहने नरहने टुंगो लगाउने

मन्त्रिपरिषदको बैठक आज सोमबार साँझ पाँच बजे बस्दै छ । आजको बैठकमा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबारे टुंगो लगाइने बुझिएको छ । आज उनैलाई पुनः नियुक्ति दिने या नदिनेबारे टुंगो

तामाकोशी गाउँपालिकाले सबै नागरिकको कोरोना बीमा गर्ने

काठमाण्डौ  : दोलखाको तामाकोशी गाउँपालिकाले आफ्ना सबै नागरिकको कोरोना बीमा गरिदिने भएको छ । मुलकमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले आफ्ना सबै नागरिकको कोरोना बीमा गरिदिने

शान्ति स्थापना गर्न जाने सैनिकमा कोरोना पुष्टि भएपछि उडान स्थगित

संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापना गर्न लिबियामा तैनाथ हुन जाने नेपाली सेनाका केही जवानमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आज त्यसतर्फ जाने तयारीमा रहेको उडान स्थगन भएको छ । नेपाली

ओराकलले टिकटकको अमेरिका व्यवसाय खरिद गर्ने सम्भावना बढ्यो

लोकप्रिय चिनियाँ भिडियो-सेयरिङ एप्लीकेसन टिकटकले आफ्नो अमेरिका व्यवसाय अमेरिकी कम्पनी ओराकललाई बिक्री गर्ने संकेत दिएको छ । टिकटकको अमेरिका व्यवसाय खरिद गर्ने बारेमा माइक्रोसफ्टसँग लामो वार्ता भए पनि अन्ततः त्यो

स्वास्थ्य सेवा विभागको सिफारिसमा ओम्नी समूह एक वर्षका लागि कालोसूचीमा

स्वास्थ्य उपकरण खरिद पक्रियामा विवादमा आएको ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनल कालोसूचीमा परेको छ । सार्वजनिक खरिद अनुगमनको कार्यालयले एक सूचना प्रकाशित गर्दै ओम्नीलाई एक वर्षसम्म अन्य खरिद प्रक्रियामा सहभागी हुन

नेपाली बजारमा आज सुनको मूल्य तोलामा चार सयले बढ्यो

नेपाली बजारमा आज सुनको मुल्य तोलामा चार सयले बढेको छ । बजारमा आज छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेर ९६ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी

अस्ट्रेलियाको मेलबर्नमा लकडाउन विरोधी प्रदर्शनमा ७४ जना पक्राउ

कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै लागु भएको लकडाउनको विरोधमा अस्ट्रेलियाको मेलबर्नमा भएको प्रदर्शन ७० जना भन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ । उक्त प्रदर्शनमा झण्डै २५० जना उत्रिएका थिए र

रातो मछिन्द्रनाथको रथलाई आज बुंगमति लगिँदै

रातो मछिन्द्रनाथको रथलाई आज सोमबार बुंगमति लगिने ज्यापु समाजका वरिष्ठ उपाध्यक्षले जनाएका छन् । ज्यापु समाजको समन्वयमा बुंगमतिबाट आएका पूजारीहरुको साथमा मछिन्द्रनाथलाई बुंगमति लैजान लागिएको ज्यापु समाजका वरिष्ठ उपाध्यक्ष सन्तमान महर्जनले

बुटवल र भैरहवामा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु

प्रदेश नं ५ स्थित रुपन्देहीको बुटवल र भैरहवामा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पताल बुटवल र भीम अस्पताल भैरहवामा उपचार गराइरहेका कपिलवस्तु शिवराज

चितवनमा रसायनिक मलमा कालोबजारी गर्ने चार जनालाई जरिवाना

जिल्ला प्रशासन कार्यालय चितवनले मलमा कालोबजारी गरेको भन्दै चार जनालाई जरिवाना गरेको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका-१ बकुलहरमा रहेको निर्मल बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक, बिक्री उपसमितिका संयोजक र दुई

बालबालिकाको भविष्य सुनिश्चित गर्न सरोकारवाला सबैलाई राष्ट्रपतिको आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय बाल दिवस २०७७ का अवसरमा आज एक सन्देश दिँदै अहिलेको माहामारीको परिस्थितिमा बालअधिकार सुनिश्चित गर्न सरोकारवाला सबैलाई आग्रह गरेकी छन् । बालबालिकाको भविष्य सुनिश्चित गर्न तीनै