Logo
१८ बैशाख २०८१, मंगलबार
(June 10, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संशोधनबिनै चुनावमा गएर मृत्युपत्रमा हस्ताक्षर नगर्ने महतोको अडान

राजविराज, जेठ २७ :  राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले निर्वाचनमा भाग लिएर मृत्यु पत्रमा हस्ताक्षर नगर्ने बताएका छन् ।

राजविराजमा आयोजित कार्यक्रममा महतोले संविधान कार्यान्वयनका लागि भइरहेको निर्वाचनमा भाग लिएर मधेसी जनाताले मृत्युपत्रमा हस्ताक्षर नगर्ने दाबी गरे ।

निर्वाचन अघि नै संविधान संशोधन हुनुपर्ने अडान राखे । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रकाशित मिति: Jun 10, 2017

प्रतिक्रिया दिनुहोस्