Logo
१६ बैशाख २०८१, आईतबार
(December 31, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Tag: Bishesh

वैवाहिक पार्टीमा १० मिनेट प्रस्तूतीको मिकाले लिए डेढ करोड भारु

गायक मिका सिंहले एक विवाह पार्टीमा १० मिनेट प्रस्तूती दिएको शुल्क डेढ करोड भारु लिएका छन् । भारतीय अर्बपति मुकेश अम्बानीका कान्छो छोरा अनन्त अम्बानीको इन्गेजमेन्ट पार्टीमा १० मिनेट प्रस्तूती

साँखुमा लाग्ने श्रीस्वस्थानी व्रत तथा शालीनदी मेलाको तयारी पूरा

काठमाडौंको शंखरापुर नगरपालिकामा रहेको साँखुमा हरेक वर्ष लाग्दै आएको श्रीमाधव नारायण–श्रीस्वस्थानी व्रत तथा १ महिने शालीनदी मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । यही पुस  २२ गतेदेखि माघ २२ गतेसम्म

सरकारमा जानेबारे लोसपाले तत्काल निर्णय नलिने

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले वर्तमान सरकारलाई सहयोग गर्ने कि नगर्ने विषयमा केही दिन कुर्ने भएको छ । सरकारलाई सहयोग गर्न एमाले र माओवादी केन्द्रका तेस्रो, चौथो तहका नेताहरुले प्रस्ताव लिएर

विश्वकै महान फुटबल खेलाडी पेलेको निधन

विश्वकै महान फुटबल खेलाडी पेलेको निधन भएको छ । मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित पेलेको ८२ वर्षको उमेरमा निधन भएको हो । पेलेलाई गत नोभेम्बर २९ मा श्वासप्रश्वासको सङ्क्रमण भएको

सुदूरपश्चिम प्रदेशसभाका सांसदको शपथ आज

सुदूरपश्चिमका प्रदेशसभा सदस्य (सांसद) को शपथग्रहण आज शुक्रबार रहेको छ । प्रदेशसभाका ज्येष्ठ सांसद मानबहादुर रावलले दिउँसो १ बजे प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गर्नेछन् । त्यसपछि रावलले दिउँसो

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक पुस १६ गते बस्ने भएको छ । राजनीतिक समितिको बैठकमा प्रस्तुत हुने कार्यसूचिहरु तथा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको हो

एमाले बागमती प्रदेश संसदीय दलको नेतामा थपलिया चयन

नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेतामा जगन्नाथ थपलिया चयन भएका छन् । एमाले बागमती प्रदेशको संसदीय दलको बैठकले थपलियालाई सर्वसम्मत रुपमा दलको नेतामा चयन गरेको हो । प्रदेशसभाको दोस्रो

रौतहटका प्रतिनिधिसभा सदस्य प्रभु साहले नयाँ पार्टी घोषणा गर्दै

रौतहट क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य प्रभु साहले पार्टी घोषणा गर्ने भएका छन् । साह निकट एक नेताकाअनुसार साहले ‘आम जनता पार्टी’ घोषणा गर्ने भएका हुन् । उनका अनुसार

भारतमा निर्मित खोकीको झोल औषधि खाँदा उज्वेकिस्तानमा १८ बालबालिकाको मृत्यु

उज्बेकिस्तानले भारतमा निर्मित खोकीको झोल औषधि खाँदा कम्तीमा १८ बालबालिकाको मृत्यु भएको दाबी गरेको छ ।उज्बेकिस्तानको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मृत्यु भएका बालबालिकाले नोएडा स्थित मेरियन बायोटेकले बनाएको

सन्दीप लामिछानेको रिटमाथि उच्च अदालत पाटनमा सुनुवाइ हुँदै

बलात्कारको अभियोगका पुर्पक्षका लागि थुनामा रहेको क्रिकेटर सन्दीप लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको छ । पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला

गण्डकी प्रदेशका नवनिर्वाचित सांसदकाे आज सपथ

गण्डकीमा नयाँ सांसद चुनिएपछि आज उनीहरुलाई सपथको कार्यक्रम छ । संसद सचिवालय नदीपुरमा जेष्ठ सदस्य मित्रलाल बस्यालले ५९ सांसदलाई सपथ गराउने छन् । यसअघि बुधबार नै बस्याललाई प्रदेश प्रमुख पृथ्वीमान

ABP News मा प्रधानमन्त्री प्रचण्डको अन्तरर्वाता : ‘म प्रोनेपाल वाला लाइनमा जान चाहन्छु’ (हेर्नुस् भिडियो)

ABP News मा प्रधानमन्त्री प्रचण्डको अन्तरर्वाता : ‘म प्रोइन्डियन वा प्रोचाइनिज होइन, प्रोनेपाल वाला लाइनमा जान चाहन्छु’ हेर्नुस् भिडियो : नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले भारतसँग नेपालको राम्रो सम्बन्ध