Logo
३१ बैशाख २०८१, सोमबार
(December 29, 2022)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रौतहटका प्रतिनिधिसभा सदस्य प्रभु साहले नयाँ पार्टी घोषणा गर्दै

रौतहट क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य प्रभु साहले पार्टी घोषणा गर्ने भएका छन् । साह निकट एक नेताकाअनुसार साहले ‘आम जनता पार्टी’ घोषणा गर्ने भएका हुन् ।

उनका अनुसार काठमाडौंको कोटेश्वरस्थि तपोवन पार्टी प्यालेसमा साहको नेतृत्वमा आम जनता पार्टी घोषणा हुने भएको हो । सो पार्टीमा प्रभु समूहबाट किरण साह र सर्लाहीबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरिरहेका अमरेशकुमार सिंह समेत जोडिने बताइएको छ ।

प्रकाशित मिति: Dec 29, 2022

प्रतिक्रिया दिनुहोस्