डोल्पा : डोल्पा ठूलीभेरी नगरपालिकाको केन्द्र विवाद अरु चर्किंदै गएको छ । केन्द्र सारेको विरोधमा दुनैमा ४८औँ दिनमा झनै आन्दोलन चर्किएको हो । आन्दोलनका कारण दुनै बजारसमेत बन्द छ ।
नुवाकोट : भूकम्पले भत्काएपछि टहरामा सञ्चालन हुँदै आएको पुस्तकालयको सुविधासम्पन्न भवन निर्माण सम्पन्न भएको छ । बेलकोटगढी नपा–२ फाटापौवा कुमरीस्थित जनजागरण सामुदायिक पुस्तकालय स्रोत केन्द्र रु एक करोड ७५ लाखमा
रुपन्देही: रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नं ६ मा १४ वर्षीया एक किशोरीको हत्या उनकै प्रेमीले गरेको खुलेको छ । ओमसतिया गाउँपालिका वडा नं. ६ की १४ वर्षीया सरस्वती हरिजन बैशाख
काठमाडौँ : नेपाली काँग्रेस प्रतिनिधिसभा संसदीय दलको सचेतकमा पुष्पा भुसाल गौतम मनोनयन भएका छन्। काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले बुधवार उनलाई सचेतकमा मनोनयन गरेको संसदीय दलका नेता
विराटनगर : प्रदेश नं १ को ‘विनियोजन विधेयक २०७४’ सर्वसम्मतले पारित भएको छ । प्रदेशसभाको बुधवार बसेको दोस्रो बैठकले उक्त विधेयक सर्वसम्मतले पारित गरेको हो । यसअघि सदनमा प्रदेश सदस्यले
काठमाडौँ : युवासंघ नेपालका अध्यक्ष राजीव पहारीले आफ्नो पदबाट आज राजीनामा दिएका छन् । संघको जारी केन्द्रीय कमिटीको बैठकमा उनले उक्त पदबाट राजीनामा दिएको जानकारी गराए । गत मंसिरमा भएको
काठमाडौं : नेपाल र चीनले साझा समृद्धि र सम्पर्क विस्तारका निम्ति सीमापार बहुआयामिक यातायात सम्पर्क सञ्जाल विकास हुनुपर्नेमा जोड दिएका छन् । नेपाल र चीनबीच आज बेइजिंगमा भएको परराष्ट्रमन्त्रिस्तरीय वार्तामा
काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अवैध नेटवर्क व्यवसाय सञ्चालन गर्ने सातजनालाई पक्राउ गरेको छ । ब्यूरोबाट खटिएको टोलीले लामो समयदेखि आइबोस ग्लोबल मार्केटिङ कम्पनीको नाममा सर्वसाधारणलाई आइबोस सदस्य
लहान : प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । विद्यार्थी भर्ना अभियानको क्रममा सिरहाको कल्याणपुर नगरपालिका ११ स्थित रामदुलारी माध्यमिक विद्यालयमा बुधबार आयोजित
अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा अवस्थित एक प्रहरी जाँचचौकीमा शुरु भएको दोहोरो गोली हानाहानमा परी १० व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा आठ तालिबान आतङ्ककारी र दुई सुरक्षा अधिकारी रहेका
नयाँदिल्ली : वैवाहिक समारोहका लागि जाँदै गरेका व्यक्तिहरु चढेको मिनी ट्रक दुर्घटना हुँदा भारतमा २१ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । मिनी ट्रकमध्ये प्रदेशमा पर्ने
महोत्तरी : नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जलेश्वरमा कार्यरत प्रविधिज्ञद्वय लालबाबु पण्डित र बाबुसाहेब सिंह रु ३० हजार घुससहित पक्राउ परेका छन् । थ्री फेज लाइन जडान गरिदिएवापत स्थानीयवासीसँग रु