Logo
९ कार्तिक २०८१, शुक्रबार
(April 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काँग्रेस संसदीय दलको सचेतकमा भुसाल मनोनय

काठमाडौँ : नेपाली काँग्रेस प्रतिनिधिसभा संसदीय दलको सचेतकमा पुष्पा भुसाल गौतम मनोनयन भएका छन्। काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले बुधवार उनलाई सचेतकमा मनोनयन गरेको संसदीय दलका नेता देउवाका निजी सचिव केशवराज जोशीले जानकारी दिए ।

प्रतिनिधिसभा सदस्य पुष्पा भुसाललाई दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा १३ को उपधारा (२) बमोजिम मनोनयन गरिएको हो ।

प्रकाशित मिति: Apr 18, 2018

प्रतिक्रिया दिनुहोस्