Logo
१२ श्रावण २०८१, शनिबार
(February 14, 2024)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: रमेश न्यौपाने

एसिसी महिला क्रिकेट : कुवेतलाई हराउँदै नेपाल सेमिफाइनलमा

नेपाल एसिसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ।मलेसियाको बांगीमा बुधबार भएको क्वाटरफाइनलमा कुवेतलाई ८ विकेटले हराउँदै नेपाल अन्तिम चारमा प्रवेश गरेको हो। कुवेतले दिएको ५० रनको संशोधित लक्ष्य

नेप्सेमा साढे ३० अंकको गिरावट, चार अर्ब ६६ करोडको कारोबार

शेयर बजार नेप्से परिसूचक मंगलबार साढे ३० अंकले घटेको छ । सोमबार १५.३३ अंक बढेको नेप्से आज ३०.५६ अंक घटेर बन्द भएको हो । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार नेप्से

रामग्राम स्तुप क्षेत्रको ठेक्का निजी कम्पनीलाई दिने विवादास्पद सम्झौता खारेज

लुम्बिनी विकास कोषले रामग्राम क्षेत्रमा निजी कम्पनी द प्रमिस्ड ल्यान्डसँग गरिएका सबै सम्झौता खारेज गरेको छ ।कोषका अध्यक्ष एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अध्यक्षतामा मंगलबार बसेको कार्यकारिणी

माल्दिभ्सविरुद्ध नेपालको फराकिलो जीत , माल्दिभ्स १३ रनमै अलआउट

मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप अन्तर्गत नेपाली टिमले माल्दिभ्ससँगको खेलमा २१४ रनको कीर्तिमानी जित निकालेको छ । जितसँगै नेपाल समूह डी को विजेता बन्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

माओबादी घटकलाई एकताबद्ध हुनका लागि अध्यक्ष दाहालको आह्वान

नेकपा (माओवादी केन्द्र ) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्धुमा सहभागी सबैलाई एकताबद्ध हुनका लागि आह्वान गरेका छन् । सबै पार्टीहरू एकताबद्ध भई आएमा आफूलाई पार्टी नेतृत्वमा बसिराख्ने लोभ

भारतका किसान फेरि आन्दोलित, दिल्लीमा निषेधाज्ञा

भारतका किसानहरु फेरि आन्दोलित भएका छन् । विभिन्न प्रदेशबाट केन्द्रीय राजधानी दिल्ली प्रस्थान गरेका किसानहरुका कारण यातायात सेवा प्रभावित भएको छ । दिल्ली प्रशासनले पूरै प्रदेशभर निषेधाज्ञा जारी गरेको छ

प्यालेस्टाइनको रफाहका नागरिकहरूको सुरक्षा गर्न इजरायललाई अमेरिकी राष्ट्रपतिको आग्रह

अमेरिकी राष्ट्रपति जो बाइडेनले प्यालेस्टाइनको रफाहमा इजरायली आक्रमण भइरहँदा त्यहाँका नागरिकको सुरक्षाका लागि आग्रह गरेका छन् । राष्ट्रपति बाइडेनले रफाहमा आश्रय लिइरहेका १० लाख भन्दा बढी प्यालेस्टिनीहरूको सुरक्षा सुनिश्चित गर्नको

दोहोरो अंकले बढ्यो सेयर बजार

काठमाडौं : यो साता पनि सेयर बजारमा उचारचढाव देखिएको छ। पहिलो कारोबार दिन आइतबार १०.५० अंकले घटेको नेप्से आज १३ अंक बढिले वृद्धि भएको छ। आज नेप्से परिसूचक १३.७० अंकले

त्रिवि उपकुलपतिको सर्टलिस्टमा परेका विवादित व्यक्तिबारे पुनर्विचार गर्न शिक्षा समितिको निर्देशन

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि अल्पसूची (सर्टलिष्ट) मा केही विवादित व्यक्तिहरू पनि परेकोले त्यसमा पुनर्विचार गर्न ध्यानाकर्षण गराउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार

फागुन १ गते बिदा छैन : गृह मन्त्रालय

काठमाडौं : गृह मन्त्रालयले एक सूचना जारी गर्दै भोलि फागुन १ गते कुनै पनि सार्वजनिक बिदा नभएको स्पष्ट पारेको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले यसअघि सरकारले सार्वजनिक बिदा

विद्युत महशुलबारे १० दिनभित्र प्रमाण बुझाउन प्राधिकरण र उद्योगीलाई आयोगको निर्देशन

विद्युत् महशुलबारे विवाद समाधानका गर्न गठन भएको छानबिन आयोगले उद्योगी र विद्युत् प्राधिकरणलाई १० दिनभित्र आ-आफ्ना विषय राखी कागजात र प्रमाणहरू पठाउन निर्देशन दिएको छ। आयोगले डेडिकेटेड फिडर र ट्रंक

घुससहित बाँकेका सहायक वन अधिकृत पक्राउ

बाँकेको सव-डिभिजन वन कार्यालमा कार्यरत सहायक वन अधिकृत घुससहित पक्राउ परेका छन्।बिहीबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले सहायक वन अधिकृत नारायण पार्देलाई सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो। उनले