Logo
३ श्रावण २०८२, शुक्रबार
(August 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: नागरिक टाइम्स

प्रदीप नेपालले छाडे माधवले झेली गरेको भन्दै एकीकृत समाजवादी

प्रदीप नेपालले नेकपा माधवकुमार नेपालले झेली कुरा गरेको भन्दै एकीकृत समाजवादीबाट बिदा लिएको घोषणा गरेका छन् । पछिल्लो समय निस्क्रिय अवस्थामा रहेका उनी नेकपा एकीकृत समाजवादीको सनाखतका लागि निर्वाचन आयोग

सातै प्रदेशमा स्त्रीरोगसम्बन्धी सेवा विस्तार गर्ने तयारीमा छौ : उमेश श्रेष्ठ

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सात प्रदेशमा प्रसूति तथा स्त्रीरोगसम्बन्धी सेवा विस्तार गर्ने तयारी गरिएको बताएका छन् । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६२ औँ वार्षिकोत्सव कार्यक्रमलाई आज यहाँ

रोकेर राखेको बसभित्र सहचालकको हत्या गरेर भागेको आरोपमा एक किशोर पक्राउ

काठमाडौंको स्युचाटारमा रोकेर राखेको बसभित्र सह-चालकको हत्या आरोपमा एक जना किशोरलाई प्रहरीले पक्राउ गरेको छ । हत्या आरोपीलाई महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत कालिमाटीबाट खटिएको टोलीले चितवनको पोखरा

धादिङमा करेन्ट लागेर दुई जनाको मृत्यु, एक घाइते

बागमती प्रदेश स्थित धादिङमा करेन्ट लागेर आज दुई जनाको मृत्यु भएको छ । धादिङको गजुरी गाउँपालिका-५ बञ्चरेमा (धारापानी) एनसेलको तार तान्ने क्रममा करेन्ट लागेर आज दुईजनाको मृत्यु भएको हो ।

कांग्रेस महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने गगन थापाको घोषणा

नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने नेता गगन थापाले घोषणा गरेका छन् । सोमबार काठमाडौंको आफ्नो निर्वाचन क्षेत्रमा आयोजित एक कार्यक्रममा थापाले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । थापाले

नेकपा एमालेले तोक्यो १० बुँदे कार्यान्वयनमा सहजीकरण गर्न नेताहरु

नेकपा एमालेको १० बुँदे कार्यान्वयनमा सहजीकरण गर्न सबै प्रदेशमा नेताहरू तोकेको छ । हालै सम्पन्न स्थायी कमिटी र केन्द्रीय कमिटीका निर्णयबारे जानकारी दिन जारी गरिएको अन्तर पार्टी निर्देशन-१२ मा विभिन्न

दार्चुलाका जयसिंह बेपत्ता घटनामा सरकारको अडान प्रष्ट पार्न गठबन्धन दलको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवालाई दार्चुलाका जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारको अडान प्रष्ट पार्न सत्ता गठबन्धनका नेताहरुले आग्रह गरेका छन् । सोमबार बसेको सत्ता गठबन्धनको बैठकमा जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम

मन्त्रिपरिषदलाई छिटो पूर्णता दिन सत्तारुढ गठबन्धनको बैठकमा सहमत

मन्त्रिपरिषदलाई छिटो पूर्णता दिन सत्तारुढ पाँच दलीय गठबन्धनका नेताहरु सहमत भएका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकमा नेताहरुले मन्त्रिपरिषद् विस्तारमा ढिला गर्न नहुने बताएका छन्

श्वेता तिवारीले सार्वजनिक गरिन बोल्ड तस्वीर !

भारतीय टेलिभिजनकी चर्चीत कलाकार श्वेता तिवारी सामाजिक सञ्जालमा निकै संक्रिय हुने गर्छिन् । उनि प्राय आफ्ना बोल्ड र आकर्षक तस्वीर सामाजिक सञ्जालमा चर्चा कमाइरहेकी हुन्छिन् । श्वेताले  फेरि केही बोल्ड

पहिरोले नागढुङ्गा-नौबिसे सडकखण्ड आज पनि अवरुद्ध

अविरल वर्षापछि खसेको पहिरोका कारण नागढुङ्गा–नौबिसे सडकखण्ड आज पनि अवरुद्ध भएको छ । त्रिभुवन राजपथस्थित चिसापानी धारानजिक पहिरो जाँदा सो सडकखण्ड अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब

किर्गिस्तानमा नोभेम्बर २८ मा संसदीय निर्वाचन हुने

किर्गिस्तानमा संसदीय निर्वाचन आगामी नोभेम्बर २८ मा हुने गरी मिति घोषणा गरिएको छ ।राष्ट्रपति सादिर जपारोफले निर्वाचनको मिति घोषणा गरिएको निर्णयमा हस्ताक्षर गरिसकेको अधिकारीहरूले आइतबार जानकारी दिएका छन् । जनमत

वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको निधन

वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको निधन भएको छ । गत महिना अस्पतालमा उपचारपछि आफ्नै निवास कालिकास्थानमा बस्दै आएका ८५ वर्षको उमेरमा भट्टको ‘अल्जाइमर रोग’बाट आज बिहान निधन भएको हो ।