Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्वेता तिवारीले सार्वजनिक गरिन बोल्ड तस्वीर !

भारतीय टेलिभिजनकी चर्चीत कलाकार श्वेता तिवारी सामाजिक सञ्जालमा निकै संक्रिय हुने गर्छिन् । उनि प्राय आफ्ना बोल्ड र आकर्षक तस्वीर सामाजिक सञ्जालमा चर्चा कमाइरहेकी हुन्छिन् ।

श्वेताले  फेरि केही बोल्ड ताथ आकर्षक तस्वीरहरु सार्वजनिक गरेकी हुन् । श्वेता उमेरले उनी ४० वर्षमा लागेकी छिन् ।

यद्यपी आफ्नो बोल्ड र स्टाइलिशको कारण उनको उमेर ४० बर्षको भनेर कसैलाई पनि पत्याउनै मुस्किल पर्छ । अझ उनका दुई सन्तान रहेका छन् तरपनि उनको शारीरिक बनावटले सबैको मन लोभाउने गर्छ ।

तस्वीरमा श्वेताले सिल्वर शिमरी सीक्विनको साइड लिस्टको गाउन लगाएकी छिन् । उनी डिप नेकमा निकै बोल्ड देखिएकी छिन् । तस्वीरमा श्वेता बोल्ड पोज दिइरहेकी छिन् । उनको स्मोकी र आइमेकअपले उनको बोल्डनेस थप बढाएको देखिन्छ ।

यी तस्वीर शेयर गर्दै श्वेताले लेखेकी छिन्, ‘ तोड्नै परेमा सबै प्रतिबन्धहरु तोड्नुहोस् यसको लागी कहिले माफी माग्नुहुन्न।’एजेन्सी

 

प्रकाशित मिति: Aug 30, 2021

प्रतिक्रिया दिनुहोस्