नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले निलम्बन गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष ढुंगानालाई निलम्बन गरेको हो। अध्यक्ष ढुंगानाले छोरीका नाममा सर्वोत्तम सिमेन्टको शेयर खरिद गरेपछि विवादमा मुछिएका
आज विवेकशील साझा पार्टीका अध्यक्ष र संयोजकले बोलाएको छुट्टाछुट्टै केन्द्रीय समितिको बैठक बस्दैँ छ ।पार्टीका अध्यक्ष मिश्रले आज मध्यान्ह १२: ३० बजे बैठक राखेका छन् भने संयोजक पाण्डेले आज बिहान
उतरी छिमकी मुलकुक चिनियाँ कम्युनिष्ट पार्टीको १९औँ महाधिवेशन आगामी नोभेम्बरमा बेइजिङमा हुने भएको छ । पार्टीको केन्द्रीय राजनीति विभागको मंगलबारको बैठकले छैटौँ प्रारम्भिक बैठक आगामी नोभेम्बरमा आयोजना गर्ने निर्णय गरेको
सरकारसँग नेता झलनाथ खनाललाई उपचार खर्च दिनुको विषयमा सर्वोच्चले अदालतले लिखित जवाफ माग गरेको छ । बुधबार न्यायाधीश ईश्वरप्रसाद खवितडाको एकल इजलासले सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको हो
आज देशभर थप २०५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर १०,६१२ नमुनमको पीसीआर परीक्षणमा १६४८ र ४३२३ एन्टिजेन परीक्षणमा ४०४ जना गरी २,०५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य
प्रधानमन्त्री शेरबहादुर देउवाले देशको अर्थतन्त्रलाई पुनः चलायमान बनाउन सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताएका छन् । महिला उद्यमी महासङ्घको पाँचौँ अन्तर्राष्ट्रिय महिला उद्यमीको व्यापार मेलाको आज भर्चुअल सम्बोधन
प्रदेश नं २ मा जसपाका १४ सांसद लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को पक्षमा खुलेका छन् ।तत्कालीन राजपाबाट २५ र समाजवादी पार्टीबाट २९ सांसदले जितेका थिए । जसमध्ये जसपाका १४ सांसद लोसपाको
सर्वोच्च अदालतले मानव अङ्ग प्रत्यारोपण ऐनको फराकिलो व्याख्या हुनुपर्ने भन्दै काका-ससुराबाट पनि मिर्गौला दान लिन सक्ने आदेश दिएको छ । न्यायाधीश दिपककुमार कार्की र कुमार चुडालको इजलासले मानव अंग प्रत्यारोपण
काठमाडौं उपत्यकाकामा जारी निषेधाज्ञा भदौ मसान्तसम्म कायमै राख्ने निर्णय गरेका छन् । उपत्यका तीनवटै जिल्ला प्रशासन कार्यालयले कोभिड-१९ महामारीको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा भदौ मसान्तसम्म कायमै राख्ने निर्णय गरेको
कर्णाली प्रदेशमा नेकपा एमालेका ३ जना सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् । सांसद ओलीले बुधबार आफूहरु ३ जना प्रदेश निर्वाच कार्यालय पुगेर नेकपा एकीकृत समाजवादी दल रोजेको जानकारी दिइन्
एमसीसी परियोजना उपाध्यक्ष फतिमा सुमार नेपालमा एमसीसी परियोजनाको पछिल्लो अवस्था बुझ्न अर्को साता नेपाल आउने भएकी छन् । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन परियोजना कार्यान्वयन भएका देशहरुमा वार्षिक रुपमा
रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालले कायममुकायम रथी श्री प्रभुराम शर्मालाई प्रधान सेनापतिको नियुक्ति पत्र प्रदान गरेका छन् । रक्षा मन्त्रालयमा आयोजित एक कार्यक्रममा शर्मालाई प्रधान सेनापतिको नियुक्ति पत्र पदान गरिएको