Logo
१२ बैशाख २०८१, बुधबार
(September 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्णालीमा एमालेका ३ सांसदले रोजे नेकपा एकीकृत समाजवादी

कर्णाली प्रदेशमा नेकपा एमालेका ३ जना सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

सांसद ओलीले बुधबार आफूहरु ३ जना प्रदेश निर्वाच कार्यालय पुगेर नेकपा एकीकृत समाजवादी दल रोजेको जानकारी दिइन् । मुगुका चन्द्रबहादुर शाही, रुकुम पश्चिमकी देवी ओली र जुम्लाका पदमबहादुर रोकायाले नेकपा एकीकृत समाजवादी रोजेका हुन् ।

प्रकाशित मिति: Sep 1, 2021

प्रतिक्रिया दिनुहोस्