Logo
९ श्रावण २०८१, बुधबार
(September 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: appharu

उर्लाबारी मुख्य चोक नै जोखिममा परेको भन्दै उत्खनन रोक्न स्थानीयवासीको माग

उर्लाबारी / जथाभावी रुपमा खोला उत्खनन भएकाले त्यसलाई रोक्न मोरङ उर्लाबारीस्थित मावा खोला आसपासका बासिन्दाले माग गरेका छन् । अनियन्त्रित र मापदण्ड विपरीत नदीजन्य पदार्थ निकासीका कारण उर्लाबारी मुख्य चोक

सांसद दिपक मनाङेका नाममा रेड कर्नर नोटिस जारी

काठमाडौँ : प्रदेशसभा ४ को मनाङबाट निर्वाचित सांसद राजीव गुरुङ (दिपक मनाङे) का नाममा अन्तरराष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड कर्नर नोटिस जारी भएको छ । उनी हिमाली जिल्ला मनाङको प्रदेश

राष्ट्रिय सभाको उपाध्यक्षमा शशिकला दाहाल निर्वाचित

काठमाडौं : रष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी शशिकला दाहाल निर्वाचित भएकी छन् । आइतबार भएको निर्वाचनमा दाहाल ४५ मतसहित निर्वाचित भएकी हुन् । दाहालकी प्रतिश्पर्धी उम्मेदवार बृन्दा रानाको पक्षमा

गणेश युवा कमिटि धनुष सागरको स्वरुप बिर्गान तर्फ उद्धत,सरोकारवालाहरु मौन

पाँच वर्ष अघि जनकपुरधाममा सुरु भएको सार्वजनिक सम्पत्ति संरक्षण एवं सरसफाई अभियानले गति लिन नसक्दै गणेश युवा कमिटिले पोखरीको डीलमै नयाँ भौतिक संरचना निर्माण कार्य थालेको छ । जनकपुरको मुटुमै

दुर्घटनाग्रस्त विमानको मूल्य ३ करोड ३२ लाख अमेरिकी डलर, क्यानडामा निर्माण

काठमाडौं : त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त विमानको हाल बजार मूल्य ३ करोड ३२ लाख अमेरिकी डलर छ । त्रिभुवन विमानस्थलमा गत सोमबार दुर्घटनाग्रस्त युएस–बाङ्ला विमान सन् २००१ मा क्यानडामा निर्माण भएको बंगलादेशी

२० वर्ष पुराना तीन सवारी साधन नियन्त्रणमा

चितवन : जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले २० वर्ष पुराना सवारी साधन नियन्त्रणमा लिन शुरु गरेको छ । यातायात व्यवस्था विभागको निर्देशनानुसार पुराना सवारी नियन्त्रणमा लिन शुरु गरेको हो ।

त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति गोविन्द शर्माको निधन

काठमाडौँ : त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति एवम् त्रिवि शिक्षण अस्पतालका पूर्व निर्देशक डा गोविन्द शर्माको ७५ वर्षको उमेरमा निधन भएको छ । वरिष्ठ शल्यचिकित्सक समेत रहेका शर्मा लामो समयदेखि कलेजोको रोगबाट

नेपाललाई अध्यागमन सुरक्षामा सहयोग गर्न अमेरिका तयार 

काठमाडौं : नेपालका लागि अमेरिकी राजदूत अलाइना बी. टेपलेट्जले अध्यागमनका सुरक्षा सम्बन्धी विषयमा अमेरिका सरकार नेपाललाई सहयोग गर्न तयार रहेको बताएकी छन् । साथै, उनले अमेरिकी नागरिकबाट नेपाल सरकारले लिने प्रवेशाज्ञा

विमान दुर्घटना भएपछि युएस बंगलाको काठमाडौं-ढाका उडान आजदेखि बन्द

काठमाडौं : गत सोमबार विमान दुर्घटना भएपछि युएस बंगला एयरलाइन्सले ढाका-काठमाडौं उडान बन्द गरेको छ ।  ७१ जना सवार विमान २ दिनअघि मात्रै त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको थियो । दुर्घटनामा परेका

कैदीबन्दीको चाप बढेपछि ३० जना कैदीबन्दीलाई भीमफेदी चलान

चितवन : जिल्ला कारागार चितवनमा कैदीबन्दी राख्ने ठाउँको अभाव भएपछि ३० जना पुरुष कैदीबन्दीलाई भीमफेदी कारागार चलान गरिएको छ । कारागारका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार गर्मी बढेसँगै सुत्न र बस्न

सर्वोच्चको वेबसाइटबाट हटाइयो गोपाल पराजुलीको नाम, उक्त ठाउँमा जोशीको विवरण

काठमाडौं : सर्वोच्च अदालतको वेबसाइटबाट पदमुक्त घोषणा गरिएका प्रधान न्यायाधीश गोपाल पराजुलीको तस्बिर हटाइएको छ । वेबसाइटको होमपेजमा उनको तस्बिर राखिएको ठाउँमा कायममुकाय प्रधान न्यायाधीश दीपकराज जोशीको तस्बिर राखिएको छ

न्यूज एसियाबाट ‘राज्जा रानी’ मैथिली सिनेमामा अधारित डकुमेन्टरी प्रसारण

राज्जा रानी मैथिलीसिनेमालाई समेटेर नेपालस चाइल्ड ब्राईडस (Nepal’s Child Brides) अन्तराष्ट्रिय डकुमेन्टरी तयार गरीएको छ । सिगांपुरको च्यानलन्यूज एसियाबाट १२ मार्च २०१८ को दिन प्रसारण भएको उक्त डकुमेन्टरी सोही टेलिभिजनद्धारा